Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

सेनामा महिला काण्ड

सेनामा महिला काण्ड

काठमाडौँ l सेनाका हाकिमहरू, कोही अफिसर मेसमै गति छाड्ने त कोही ‘आमा’ भन्नुपर्नेलाई पनि जथाभावी गरिदिने ! जंगीअड्डाभित्र बेलाबेला चर्चा हुने घटना हुन् यी । भट्टराई थरका एकजना मेजरकी प्रेमिका थिइन्, गणेश दलकी क्याप्टेन । तनहुँ घर भएका, अधिकारी थरका अर्का अफिसरले पनि उनैलाई आँखा लगाएका ।

एकदिन नगरकोट तालिम गर्दागर्दै क्याप्टेनको घरमा पर्खाल नाघेर अधिकारी पुगे । हुँदाहुँदा गणेश दलको अफिसर मेसमै अनेकथोक गरिहेको अवस्थामा सेन्ट्रीले मोबाइलमा खिच्न भ्याए । हाकिमहरूले मेसमै बसेर नानाभाँती गरेको सह्य भएन, बुझाइदिए भिडियो रेकर्ड । अहिले सैनिक प्रवक्ता (डिपिआर प्रमुख) सन्तोषबल्लभ पौडेल त्यसबेला त्यहाँका गणपति । सैनिक अदालतले मेसमा आपत्तिजनक क्रियाकलाप गर्ने दुबैलाई सेवाबाट बर्खास्त ग¥यो ।

तर, पछि विशेष अदालतको आदेशले उनीहरू जागिरमा फर्किए । अर्को अफिसरसँग त्यसरी काण्डमा परेको भनेर प्रेमी तथा मेजर भट्टराईले प्रेमिकाको साथ छाडेनन् । ‘अबदेखि यस्तो नगर है’ भने, अनि विवाह पनि गरे । अहिले उनीहरूको गृहस्थी राम्रोसँग चलेको छ ।

केही वर्ष पहिल्यै यस्तै घटना भयो, भक्तपुरस्थित खरिपाटी शिक्षालयमा । जर्नेल रघुचन्द्रबहादुर सिंह महासेनानी हुँदा भतिज मेजर थिए, महेन्द्रबहादुर सिंह । पूर्वप्रधानसेनापति गौरवसमशेर राणाकै व्याची, १० बेसिकका । पढाई, सैन्य अभ्यासदेखि हरेक कुरामा अब्बल ।

उनलाई भावी प्रधानसेनापतिका रुपमा पनि हेरिन्थ्यो । तर, काका शिक्षालयमा व्यस्त भएको मौका पारेर एकदिन काकीमाथि जथाभावी गर्न घरै पुगे । काकीले छोरोसमान भतिजोको दुव्र्यवहार सहने कुरै थिएन । पतिलाई भनिन् । यही काण्ड लागेर महेन्द्र बर्खास्तीमा परे । काका–काकी साथै रहे ।

प्रमुख सेनानी दर्जाका कमल रावल राष्ट्रपति कार्यालयमा थिए । भाइटीका लगाएकी युवतीलाई घरमै अनुचित व्यवहार गरेको दृश्य श्रीमतीले नै फेला पारिन्, रंगेहात । यो घटनाले जागिर त तलमाथि भएन, तर पत्नीले दुःखमा साथ छाडिनन् ।

अर्कातिर, सेनामा जागिर जानलाई कुनै उजुरबाजुर पनि नचाहिने स्थिति छ । जर्नेल पंकज कार्की सुडान मिशनमा हुँदा उनीमाथि विभिन्न आरोप लाग्यो, लिखित हैन, गाइँगुइँ । त्यसपछि जंगी अड्डाले मोबाइल छानवीन ग¥यो । शंकास्पद देखिएर केही महिनाअघि बर्खास्त भए । कसैको उजुरी पनि थिएन, तर जागिर गयो । उनले पुनर्वहालीका लागि विशेष अदालतमा रिट हाले । तर, सेनाकै कलेजमा एमबिबिएस पढ्ने छोरालाई मनोवैज्ञानिक तनाव नहोस् भनेर बाबुले पुनर्वहालीको रिट फिर्ता लिइदिए । जनआश्था साप्ताहिकमा खबर छ l

Source: जनआस्था
Tags: नेपाली सेनासेनासेना समाचार

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

जिराभवानीको बजेटमा ६०/४० को भागबण्डा, ४७ लाख तालिममै खर्च, असुली गर्न निर्देशन

बरियारपुरको भूतही पुल नजीक एक व्यक्तिलाई गोली हत्या।

शिक्षकको हत्या आरोपमा दम्पती पक्राउ

नयाँ सरकार बन्छ: जनार्दन शर्मा

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान र देवर पक्राउ |

ताजा समाचार

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर