LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

काठमाडौं : “मधेश प्रदेशमा DST समुहको दबदबा अधिकांश समुहले गरेँ समर्थन्” भोली को NEA मधेस प्रदेशको निर्बचानमा शक्तिशाली समुहको रूपमा देखिएको इ. दिपेन्द्र साह (DST) समुह लाई बिभिन प्रतिष्पर्धी समुह हरुले आन्तरिक रुप्मा समर्थन गरेकोे सुन्न्मा आको छ।

जसले गर्दा दुई गुना फरक अन्तरले मधेस प्रदेशमा इ.दिपेन्द्र साह समुह (DST) बिजय हुने अनुमान सहज गर्न सकिने मधेस प्रदेशका जान्कार इन्जिनियरिहरुले अनुमान गरेका छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको