LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

काठमाडौं : पर्सामा एक व्यक्तिले कान्छी श्रीमती र अन्य तीन व्यक्तिको सहयोगमा आफ्नै घरमा जेठी श्रीमतीलाई बन्धक बनाएर योनाङ्गमा लठ्ठी छिराएको प्रहरीले जनाएको छ।

फागुन ९ गते भएको उक्त घटनापछि पाचैँ जना फरार भएका सहयोगीमध्येका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको धोबिनी गाउँपालिकाका ५१ वर्षीय महादेव भन्ने शेराजुल र ५० वर्षीय जोहरा खातुन पक्राउ परेका हुन्।

पिडितका श्रीमान र सौता भने फरार रहेको प्रहरीले जनाएको छ। घाइते अवस्थामा उद्धार गरिएकी ४६ वर्षीया पिडित महिला उपचारपछि सोमबार घर फर्किएकी थिइन्। उनको पाठेघरमा गम्भिर समस्या देखिएको थियो।

प्रहरीका अनुसार कान्छि श्रीमती ल्याएपछि पिडितमाथी दुर्व्यवहार हुँदै आएको थियो। पिडितले अंश सम्बन्धी मुद्धा हालेपछि उनीमाथी दुर्व्यवहार थप बढेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको