Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

जनकपुर–पोखरा उडान सुरु हुँदै

जनकपुर–पोखरा उडान सुरु हुँदै

जनकपुरधाम : जनकपुर–पोखरा सिधा हवाई उडान सेवा सुरु हुने भएको छ । शनिबार हुने पहिलो उडानमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली जनकपुर आउने प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र साहले बताए ।

मुख्यमन्त्री नेपालीलाई जनकपुरमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन् । जनकपुरधामको जानकी मन्दिर, विवाहमण्डप लगायतको अवलोकन गर्ने कार्यक्रम छ । सिधा उडानले पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको मन्त्री साहले बताए । पहिलो चरणमा बुद्ध एयरले उडान गर्दै छ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) मधेश प्रदेशको समन्वयमा मुख्यमन्त्री नेपाली जनकपुरधाम आउन लागेका हुन् । यसअघि मधेशका मुख्यमन्त्री राउत गत असोज ६ मा पोखरा भ्रमणमा गएका थिए । सप्ताहमा तीन उडान गरिने तयारी गरिएको छ । यात्रुको चाप बढे उडान सेवासमेत थप हुने जनाइएको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि जनकपुर–पोखरा उडान स्थगित थियो ।

साताको तीन दिन मंगलबार, बिहीबार र शनिबार जनकपुर–पोखरा हवाई उडान हुने बुद्ध एयर जनकपुरका प्रमुख विजय सिंहले बताए । जनकपुर–पोखरा राजमार्गबाट आवतजावत गर्न १० घण्टा लाग्छ । लामो दूरीका कारण पर्यटकलाई आवतजावतमा असहज हुँदा जनकपुर र पोखराका पर्यटक काठमाडौं पुगेर ती सहर जान बाध्य थिए । पोखरा जनकपुरमा हवाई उडान अवधि ४५ मिनेटको हुने सिंहले बताए । ‘पहिलो दिन १८ सिटको विमान आउन लागेको छ,’ उनले भने, ‘बुद्ध एयरसँग १८, ४२ र ७२ सिटको विमान छ । यात्रुको चापअनुसार थपघट हुनेछ ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

ताजा समाचार

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर