LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

बिरगंज ३ कार्तिक । पर्साको पकहामैनपुर गाउँपालिका वडा नं २ सुर्जाहा मा गयराती अागलगी हुदा दुई वटा घर र पशु चवपाया जलेर लाखौ को क्षती भएको छ। अागलगी मा हुदा सुर्जाहा गाउँ निवासी रामरतन दास तत्वा को घरमा भएको अागलगी बाट दुई वटा भैंसी र एउटा बाख्रा जलेर मृत्युु भएको छ भने रमेश दास तत्वा को घर बाट एउटी पाडी र पाँच वटा बाख्रा जलेर गम्भीर रुपमा घाईते भएको छ। अागलगी बाट दुईटै घर जलेर पुर्ण रुप ले क्षती भएको हो । अागलगी अन्दाजी करिब १ बजे रामरतन दास को घर बाट लामखुटे धपाउन बालिएको घुर बाट अागलगी भएपछी रमेश दास को समेत अागलगी भएको थियो। स्थानिय बासीन्दा को सहयोग मा अागो नियन्त्रण मा लिएको स्थानिय संदिप चौहान ले जनाएका छन।अागलगी मा ५ लाख बराबर को क्षती भएको प्रहरी ले जनाए का छन ।घटना पछी पकहामैनपुर गाउँपालिका अध्यक्ष बिजय चौरसिया र सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट पकहामैनपुर ले पुगेर अागलगी को क्षती बारे जानकारी तथा अनुगमन गरिएको र साथै पिडित परिवार लाई गाउँपालिका बाट सहयोग गरिने अास्वासन दिनुभएको थियोे ।घटना स्थल बाट प्रहरी बेस केम्प कटी बाट सय मिटर को दुरी मा रहेपनी अागलगी हुदा एकजना प्रहरी हरु समेत अागलगी नियन्त्रण कार्य मा नपुगे को ले स्थानिय हरु को गुनासो रहेको छ। प्रहरी बेश केम्प कटी को चरम लापर्वाही का कारण स्थानिय हरु ले अाक्रोसित भएको छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको