LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

राजन कुमार बानिया पर्सा २६ असोज।
नेकपा एमाले ले अाज पर्साको धोबिनी गाउँपालिकामा भईरहेको दुर्गा पुजा ,एव नवरात्र गरिरहेका पंडालमा पुगी नगद सहयोग गरेका छन। बिजयादशमीको अवसरमा दुर्गा पुजा र नवरात्री रहेका भक्तजन हरुलाई पुजा पाठ्य गर्नको लागि केही नगद समेत बितरण गरिएको आई टि.आर्मी पर्साका अध्यक्ष संतोष पटेलले जनाएका छन। नेकपा एमाले का जिल्ला सदस्य अमिका प्रसाद कुर्मीको नेतृत्वमा धोबिनी गाउँपालिका मा नेकपा एमालेका नेता कार्यकर्ता हरुले मोटरसाइकल रैली सहित गाउँपालिकाको पाचै वडा लंगडी ,बखरी, गुलरिया, हरिहरपुर, भिखमपुर, घोडदौरापिपरा , अास्वारी धोबिनी, जगरनाथपुर लगाएतमा भई रहेको दुर्गा पुजा, र नवरात्री का भक्तजनहरु संग भेटघाट गर्दै नगद बितरण गरिएको थियो । बितरण कार्यक्रममा नेकपा एमाले का जिल्ला सदस्य सुरेश पटेल, सदाम अहमद, अमिका प्रसाद कुर्मी, संतोष पटेल, बिरेन्द्र साह,सुनिल गुप्ता, अबास मियाँ , एनुल मियाँ , लगायत सयौको संख्यामा मोटरसाइकल र नेता कार्यक्रता हरुको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको