Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

पोखरीया नगरपालिका -२ लमरियामा नेकपा एमालेको वडा स्तरिय भेला सम्पन्न।

पोखरिया १० असोज । पर्सा जिल्लाको पोखरीया नगरपालिकामा नेकपा एमालेको वडा स्तरिय भेला सम्पन्न भएको छ । नेकपा एमाले पोखरीया नगर कमिटीको आयोजनामा पोखरीया नगरपालिकाको वडा नं २ लमरियामा वडा स्तरिय भेला सम्पन्न भएको छ । लमरियामा भएको भेलामा ३७ सदस्सिय मूल कमिटी , २३ सदस्सिय किसान संगठन , १५ सदस्सिय दलित कमिटी , १० सदस्सिय मुस्लिम कमिटी , २४ सदस्सिय महिला कमिटी गठन भएको छ । नगरपालिका अध्यक्ष भगवान कुर्मीको अध्यक्षता तथा जिल्ला अध्यक्ष प्रभु हजारको प्रमुख आतिथ्य एवं सबिधान सभा सदस्य राजकुमार गुप्ता तथा सविधान सभा सदस्य प्रधुमन चौहानको विशिष्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रभु हजराले प्रमादेशी सरकारले जनताको काम काज गर्न नसकेकोले यो सरकारको कुनै काम नभएको बताउनु । आउँदो चुनावमा नेकपा एमालेलाई भारी मतले बिजयी गराई नेपाललाई स्मार्ट सिटी बनाउन आग्रह गर्नु भयो ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै सविधान सभा सदस्य राजकुमार गुप्ताले आफैले बोले कुरा आफैले बुझ्न नसकिने प्रधानमन्त्रीसंग देश कसरी चल्छ भने सोच्नु पर्ने कुरा भएको बताउनु भयो । यत्रो वर्ष देश चलाएर नेपाली काँग्रेसले आफ्नो घरबार बाहेक अरू कसैको लागि केही नगरेको नेता गुप्ताले बताउनु भयो । नेकपा एमालले जेष्ठ नागरिकहरुका लागि वृद्ध भता ल्यायो , युवाहरुको लागि युवा स्वरोजगार योजना ल्यायो , गरीब विप्पन परिवारका लागि जनता आवास कार्यक्रम चलायो यस्ता धेरै काम गरेको पार्टी हो नेकपा एमाले बताउनु भयो । यो सरकारको ८२ दिन पूरा भयो अहिले सम्म सरकार बनाउन नसकेकोले के सरकार चलाउँला यस्तो सरकारसँग जनताको भलो नहुने भएकोले आउँदो निर्वाचनमा नेकपामै नेपाल बनाउन आग्रह गर्नु भयो । उहाँले मतपत्र च्यात्ने, बति निभाएर निर्वाचन जित्ने युग समाप्त भएको बताउदै जनताको काम गर्न नेतालाई आग्रह गर्नुभयो । ३८ महिनामा ओलीले गरेका राष्ट्रिय गौरवका आयोजना, मधेशको लाईफलाईन हुलाकी सडक निर्माण लगायत बिकाश निर्माणबारे चर्चा गर्नुभएको थियो । उहाँले पद,पैसा र परिवारको लागि आफनै पार्टी बिभाजन गर्ने स्वार्थी नेता संग देशको बिकाश नहुने भन्दै ओली नेतृत्वको नेकपामा एकतावद्ध हुन सवैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्व सांसद प्रधुमन् चौहान , नेता विधाचल ठाकुर , हनिफ मियाँ , अकलेस साह लगायतका नेताहरुले आ आफ्नो मन्तब्य राख्नु भएको थियो।
कार्यक्रममा राधा साह कानु , सुनिल कुशवाहा , रामेश्वर चौहान , भरत साह , सुनित साह गोढ , रामजोध्या राउत लगायत कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

जिराभवानीको बजेटमा ६०/४० को भागबण्डा, ४७ लाख तालिममै खर्च, असुली गर्न निर्देशन

बरियारपुरको भूतही पुल नजीक एक व्यक्तिलाई गोली हत्या।

शिक्षकको हत्या आरोपमा दम्पती पक्राउ

नयाँ सरकार बन्छ: जनार्दन शर्मा

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान र देवर पक्राउ |

ताजा समाचार

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर