LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया पर्सा ९ असोज ।
पर्साको धोबिनी गाउँपालिका वाड नं. ४ लंगडीमा नेकपा एमाले को वडा कमिटी गठन भएको छ । गंगा साह कानुको अध्यक्षता २९ सदसिय कमिटी चयन भएको छ
अध्यक्ष कृष्ण मुडारी साह, सचिव रोशन पटेल, सह-सचीव भुटन देवान,सदस्य वालिस्टर प्रसाद कानु लगायतको कमिटी गठन गरियो छ ।
कार्यक्रर्ममा सदाम हुसेन ,सुनिल साह कानु, राजु पटेल,बिेरेन्द्र साह,
रामबाबु साह, राजेन्द्र यादव, अब्बास मियाँ हरि पटेल लगाएतको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको