LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया पर्सा ८ असोज ।
सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिस्वा बंजारी को टोलीले पर्साको छिपहरमाई गाउँपालिका वडा नं ३ बुढगाई सीमा नाका क्षेत्र बाट लागू अौषध गाँजा बरामद गरेको छ।
गस्तीमा रहेको सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिस्वा बंजारीको सशस्त्र प्रहरी निरिक्षक कृष्ण बहादुर पौडेलको नेतृत्वमा रहेको गस्ती टोलीले करिब १.३० बजे लागू अौषध गाँजा बरामद गरेको हो ।बरामद गरिएको गाँजा १० किलो ६सय ४० ग्राम रहेक प्रहरी ले जनाएका छन।तस्कर हरुले नेपाल बाट टाउको मा बोक भारत तरफ लगिरहेको अवस्थामा सशस्त्र प्रहरी गस्ती को टोली हेरेर गाँजा को पोका फालेर भारतिय क्षेत्र मा तस्कर हरु भागेका छन। सशस्त्र प्रहरी बल वि अो पी भिस्वा बंजारी ले बरामद गरिएको गाँजा ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडकाले जानकारी दिनु भएको हो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको