LIVE 
धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित |

धोबिनी ७ असोज नारायणी व्योधा अस्पताल र
बि.एल ठाकुर मेमोरियल हेल्थ क्लिनिकको आयोजनामा धोबिनी गाउँपालिका वडा नम्बर ४ लंगडिमा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ
बि.एल ठाकुर मेमोरियल हेल्थ क्लिनिकको प्रागंनमा आयोजित शिविरमा डा. रुबिना तमराकार गुरुङ प्रशुती रोग विशेषज्ञ
डा. नवीन सिंह ( हाडजोर्नी तथा नशा सम्बन्धि विशेषज्ञ
डा. मनबोध साह ( बरिस्ठ फिजिसियन स्टाफ
रुखसाना खातुन ,सुभम मिसरा,सबिना रेग्मी ,अरचना साह र बि. एल ठाकुर मेमोरियल हेल्थ क्लिनिक का डा. सुशील कु.ठाकुर ,बिनय साह ,सन्तोष सहनी ,अर्जुन साह,सन्जय पटेल हरुको टिमले चेकजाँच गरेको बिनय साहले जानकारी दिनुभयो । शिविरमा चेकजाँच गरिएको बिरामीहरुलाई निशुल्क औषधि समेत बितरण गरिएको साहले बताउनुभयो । शिविरमा १ सय ८० जनाको स्वास्थय परिक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको