Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

आईटी आर्मीले अब पर्साबाट भ्रष्टाचारको सफाया गर्छन, अध्यक्ष पटेल

राजन कुमार बानिया पर्सा ६ असोज ।आईटी आर्मीको धोबिनी गाउँपालिका स्तरिय प्रथम भेला अाज पर्साको धोबिनी गाउँपालिका को वडा नं २ भिखमपुर मा समपन भएको छ। अाईटी अार्मी को प्रथम भेला को अध्यक्षता आई टि आर्मी का रामाधार पटेल को अध्यक्षतामा भएको कार्यक्रम का प्रमुख अतिथि कालिकामाई गाउँपालिका को वडा अधयक्ष पवन तिवारी को प्रमुख अतिथ्यमा भएको कार्यक्रम लाई संबोधन गर्दै भने भ्रष्टाचार धेरै नै बढिसकेको छ अब पर्सा बाट भ्रस्टाचार अाईटी अार्मी ले सफाया गर्ने दाबी गर्नु भएको छ।भ्रस्टाचार २१औं शताब्दीमा मानव समाजमाथिको सबैभन्दा ठुलो कलंकको धब्बा हो । राज्यको हरेक अंग तथा निकायहरुमा तलदेखि माथिसम्म भ्रष्टाचारले आफ्नो जड जमाई देशलाई नै खोकला बनाउदै गएको स्थिति देखिएको छ । यसलाई रोक्न मुख्यत तपाई हामी युवा वर्ग अग्रसर हुनैपर्छ । जसका लागि देशबाट भ्रष्टाचार र भ्रष्टाचारीहरुलाई जडबाटै सफाया गर्न जरूरी रहेको प्रमुख अतिथि तिवारी बताए । तिवारी ले भने अग्रगमनको दिशामा अगाडि बढाउदै समाजवादको मजबूत आधार खडा गर्नुपर्ने आजको तपाई हाम्रो मुख्य अभिभारा र समाजको अपेक्षालाई पुरा गर्न समेत आईटी आर्मीले विशेष जिम्मेवारीबोधका साथ नेतृत्वदायी भूमिका निर्वाह गर्ने अासा र बिश्वास रहेको बताए । कार्यक्रम मा अाईटी आर्मी पर्सा का अध्यक्ष संतोष पटेल ले संबोधन गर्दै भने अाईटी अार्मी ले अब पर्सा बाट भ्रस्टाचार को सफाया गर्ने दाबी गर्नु भएको थियो। अध्यक्ष पटेल ले भने अब प्रतेक गाउँपालिका हरु मा युवा हरु को सहकार्य र सहयोगमा अाईटी अार्मी को गठन गरि गाउँपालिका लगायत ठाउँ मा भईरहेको भ्रष्टाचार र भ्रस्टाचारी हर लाई सफाया गर्ने दाबी गर्नु भएको छ। पर्सा का युवा हरु अाफ्नो हक अधिकार को लागि अगाडि बढनु जरुरी रहेको बताए । गाउँ घर मा धेरै नै समस्या अाउन्छ तर कसै को डरत्रास मा पर्नु पर्दैन अब तपाईं हरु को साथ मा अाईटी अार्मी साथ मा रहेको छ । अाईटी अार्मी का अध्यक्ष लाई जति खेर खोजनुस तपाईं हरुको साथ दिने त्यार रहेको छु। कार्यक्रम मा नेकपा का युवा नेता अभिताबचन दास,पुर्व गाबिस अधयक्ष अमिका पटेल ,उमेश कुशवाहा,सुनिल कुमार रौनिया, मखन पटेल, प्रदिप पटेल,ददन साह,कनाई राम,अमित पटेल लगाएतको सशभागिता रहेको थियो । कार्यक्रम संचालन सुनिल कुमार रौनियारले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

जिराभवानीको बजेटमा ६०/४० को भागबण्डा, ४७ लाख तालिममै खर्च, असुली गर्न निर्देशन

बरियारपुरको भूतही पुल नजीक एक व्यक्तिलाई गोली हत्या।

शिक्षकको हत्या आरोपमा दम्पती पक्राउ

नयाँ सरकार बन्छ: जनार्दन शर्मा

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान र देवर पक्राउ |

ताजा समाचार

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर