LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

लालबाबु बानिया पर्सा ४ असोज । पर्साको जगरनाथपुर गाउँपालिका को वडा न ६ को प्रसौनी ,अौराहा , संठी, माधोपुर बहुवरी मा आज ग्यास चुला र सिलेन्डर बितरण कार्य शुरु भएको छ। जगरनाथपुर गाउँपालिका लाई धुवा मुक्त गर्ने उदेश्य का साथ् एक कार्यक्रम का बिच जगरनाथपुर गाउँपालिका अधयक्ष जालिम मियाँ ले ग्यास चुल्ला ,सिलेन्डर बितरण गरेर सुरु गर्नु गर्नु भएको हो ।गाउँपालिका अध्यक्ष मियाँ ले भने मेरो अभियान घर घर मा ग्यास चुला ,सिलेन्डर पुर्याउने अभियान रहेको छ। गाउँपालिका भरि को महिला हरु लाइ दाउरा लिन घर बाट बाहिर भाउतारन र चुलो फुकने दिन गएको धुवा बाट महिला हरु लाइ अाँखा मा समस्या र बिभिन रोग लागन देखिएको ले सोको मध्यनजर गरि गाउँपालिका अध्यक्ष मियाँ ले ग्यास चुला र ग्यास सिलेन्डर बितरण कार्य वडा नं ६ संठी अौराहा बाट सुरु गर्नु भएको छ। स्थानिय निर्वाचन को सम्यमा गाउँपालिका लाई धुवा मुक्त बनाउन घरघर मा ग्यास चुला र ग्यास सिलेन्डर बितरण गर्ने प्रतिबद्धता लाई पुरा गरेर देखाएका छन। गाउँपालिका अध्यक्ष मियाँ ले वडा नं ६ संठी अौराहा प्रसौनी माधोपुर बहुवरी लगायत का १२ सय ५० घर परिवार लाई बितरण गरिने बताए । अाज बाट सुरु गरिएको ग्यास चुला,र ग्यास सलेनडर एउटा घर समेत नछुटने गरि बितरण गरिने अध्यक्ष मियाँ ले बताए मियाँ ले भने जगरनाथपुर गाउँपालिका भरि मा ८ हजार ग्यास चुला र सिलेन्डर बितरण गरिने बताए ।बितरण कार्यक्रम मा गाउँपालिका वर्ड नं ६ का अध्यक्ष रामअयोधा पटेल , बिक्रमा राम लगायत ,जनप्रतिनिधि र स्थानिय नेता ,कर्मचारी हरु को सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको