Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

गादी साना किसान कृषि सहकारी संस्थाको दोस्रो सधारण सभा समपन।

पर्सा २ असोज । गादी साना किसान कृषि सहकारी संस्था लिमिटेड को दोस्रो सधारण सभा अाज पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं २को गादी मा समपन भएको छ। गादी साना किसान कृषि सहकारी संस्था लिमिटेड को दोस्रो सधारण सभा को उदघाटन प्रमुख अतिथि रहनु भएको गाउँपालिका उपाध्यक्ष ममता महतो ले पानस मा दिप बालेर उदघान गर्नु भएको थियो । प्रमुख अतिथि महतो ले उदघाटन गर्दै भनिन जनता हरु को सारथि बनेको छ कृषि सहकारी संस्था हरु यस्ता संस्था हरु ले अार्थिक अाय को साथै पढन चलन र बोलन सिखायो यस्ता संघ संस्था हरु मा जुडन अाग्रह समेत गरे। विशेष गरि यस्ता संस्था हरु बाट महिला हरु लाई फाईदा पुगेको छ। महिला हरु को लागि अात्मनिर्भल बनाउन को लागि सिपमुलक कार्यक्रम सिलाई कटाई , कृषि समबन्धी कार्यक्रम लिएर अाउने गाउँपालिका बाट विशेष सहयोग गरिने प्रमुख अतिथि महतो ले बताईन। सधारण सभा बाट २०७७/०७८ को लेखा परिक्षण प्रतिबेदन अनुमोदन गरिएको थियोे । सभा बाट ६७ लाख रिण तर्फ ३१ लाख बचत संकलन र ४० लाख बितिय संस्था बाट अाएको रकम बराबर को बजेट प्रस्तुत गर्नु भएको थियो । संस्था ले ८२ ०७२ बिभिन मल खाद बाट भएको अामदनी प्रस्तुत गर्नु भएकोमा थियोे । संस्था का अधयक्ष बिजय गैरे को अध्यक्षतामा समपन भएको थियोे ।कार्यक्रम मा वडाअधयक्ष फरमान मियाँ , पटेर्वासुगौली गापा को अाईटी अौफिसर सलेन्द्र पजियार, पुर्व शिक्षक महेन्द्र चौधरी, साहस सहकारी संस्था का अधयक्ष नरेस जयसवाल, राजकुमार नेपाल, लगायत ले शुभकामना मन्त्ब्य ब्यक्त गरेका थिए। कार्यक्रम मा सेयर सदस्य हरु लाई प्रमाणपत्र र दिएर स्वागत गरेको थियोे ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

सरस्वती पुजाको नाममा चन्दा नलिन र लिएको भए तत्काल फिर्ता गर्न निजी विधालयलाई वीरगन्ज महानगरको निर्देशन

सरस्वती पुजाको नाममा चन्दा नलिन र लिएको भए तत्काल फिर्ता गर्न निजी विधालयलाई वीरगन्ज महानगरको निर्देशन

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

ताजा समाचार

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर