
राजन कुमार बानिया । पोखरिया २७ जेठ
पोखरिया युवा क्लबले अाज दुई जना अति विपन्न वर्ग परिवारका बहिनी हरु को बिहे कोलागी सहयोग मा खाधान्न सामग्री बितरन गरेका छन।
पोखरिया युवा क्लब ले पर्साको पोखरिया नगरपालिका को वार्ड नं ८ जगतपुर , मन्न्पुर का दुईटै छोरीको बिहे मा सहयोग स्वरुप खद्यान चामल, आलु, प्याज, तेल, नुन, दाल, पता, ग्लास लगायतका सामग्री सहयोग गरियोको राजु रौनियार ले जनाएका छन। पोखरिया युवा क्लब सधै सहयोगका लागि सम्पुर्ण नगरवासीहरुमा तात्पर्य रहने छ। बिहेमा सहयोग गर्ने हरु मा शैलेन्द्र शर्मा, राजेन्द्र कलवार, निरंजन क्षेत्री रबि रौनियार, क्लबका सदस्य, सल्लाहकार लगायतका पोखरिया युवा कल्ब का अध्यक्ष अफरोज आलम ले जनाए का छन