Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

छिपहरमाई गापा- २ भिष्वा बञ्जारीबाट अवैध रूपमा भारत तर्फ लगिरहेको ३ सय कार्टुन रक्सीसहित ट्रयाक्टर बरामद

बिरगंज २० जेठ । पर्सा प्रहरीले पौने ११ लाख रुपैयाँ बराबरको मदिरा लोड गरी नेपालबाट भारत तर्फ गइरहेको अवस्थामा एउटा ट्रयाक्टर जफत गरेको छ ।
ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको प्रहरी टोलीले पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ भिष्वा बञ्जारीबाट अवैध रूपमा भारत तर्फ लगिरहेको ३ सय कार्टुन कस्तुरी रक्सीसहित ट्रयाक्टर जफत गरेको हो ।
बरामद गरिएको ट्रयाक्टर र रक्सीको मूल्याङ्कन प्रहरीले १० लाख ६० हजार रुपैयाँ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटाइएको प्रहरी टोलीले आज बिहान १ बजेको समयमा बञ्जारीबाट भारततर्फ गइरहेको प्रदेश २-०३-००१ थ ०००१ नम्बरको ट्याक्टरलाई दशगाजा क्षेत्रमा रोकेर चेकजाच गर्दा मदिरा बरामद गरेको थियो । ट्रयाक्टर समातिए पनि चालक भने फरार हुन् सफल भएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए ।
जफत गरिएको रक्सी र ट्रयाक्टरलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको डिएसपी खनालले जानकारी दिए ।खनालले ट्रयाक्टर धनी र चालकको प्रहरीले तदारूकताका साथ खोजतलास गरिरहेको जनाएका छन् ।
जिल्लामा विगत एक महिनादेखि निषेधाज्ञा जारी छ । कोरोनाभाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि स्थानीय प्रशासनले जिल्लामा बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउनुका साथै सिमानाकाहरु पनि पूर्ण रुपले शिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले पछिल्लो पटक जारी गरेको सूचना अनुसार जिल्लामा एक मात्र इनर्वा नाकाबाट मात्र दुवै देशमा आवत जावतका लागि अनुमति दिइएको छ । त्यो पनि कडा सुरक्षा चेकजाच पछि ।
प्रशासनले यती हदसम्म कडाई गरी रहँदापनि सिमानाकाहरुबाट हुने अवैध तस्करी भने रोकिएको छैन । जिल्लामा दिनहु विभिन्न नाकाबाट तस्करी भइरहेको घटनाहरु सार्वजनिक हुनेगरेका छन् । तस्करीका कयौँ घटनामा प्रहरीसमेतको संलग्नता हुनेगरेको आरोप लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

जिराभवानीको बजेटमा ६०/४० को भागबण्डा, ४७ लाख तालिममै खर्च, असुली गर्न निर्देशन

बरियारपुरको भूतही पुल नजीक एक व्यक्तिलाई गोली हत्या।

शिक्षकको हत्या आरोपमा दम्पती पक्राउ

नयाँ सरकार बन्छ: जनार्दन शर्मा

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान र देवर पक्राउ |

ताजा समाचार

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर