Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

चमार कल्याण समाज, मलेसिया, शाखाको आर्थिक सहयोगमा खाद्यान्न राहत वितरण।

पर्सा १६ जेठ । चमार कल्याण समाज, मलेसिया , शाखाको आर्थिक सहयोगमा पर्सा जिल्लाको २७ चमार तथा अति विपन्न समुदायको घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ।
कोभिड-१९ को विरुद्ध, रोकथाम , प्रतिकार्यको लागि विश्व र नेपाल भरी लकडाउनको अवस्था रहेकोे छ। पर्सा जिल्लामा पनि मिति २०७८/०१/१६ गतेदेखि हाल सम्म निषेधाज्ञा गरेको छ। पर्सा जिल्लामा पनि निषेधाज्ञा , लकडाउनले गर्दा धेरै दलित, मजदुर, जेष्ठ नागरिक, श्रमिकहरु प्रभावित रहेकोे छ्न। काम बन्द भएकोले दैनिकी ज्यालादारी गरेर काम गर्ने घरपरिवार लाई खाद्यान्नको समस्या रहेर भोकभोकको अवस्था भएको छ। यस पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा-४, गाउँको चमार समुदायको लागि खाद्यान्न राहत वितरण गरिएको छ।
यो गाउँ पर्सा जिल्लाको सदरमुकाम बिरगंज बाट ४० किमि टाढा रहेकोे ग्रामीण बस्ती रहेकोे छ। यस गाउँ सुपौलीको अति विपन्न , मजदुर चमार जातीको अधिकान्स बाहिर काम गरेर घरपरिवारको जिबिका चलाउने गर्द्छ्न। यसको अति विपन्न दलितहरुको अवस्था निकै नै पहिला देखि दयनीय रहेकोे छ। लकडाउनले गर्दा यहाँको चमार जातीको समुदाय मजदुर विपन्न रहेकोले घरपरिवार अति नै प्रभावित रहेकोे छ्न।धेरै प्रभावित तथा खाद्यान्नको समस्या रहे पनि पहिलो चरणमा यस गाउँको २७ चमारको घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ। चमार समुदायको मजदुर, अति विपन्न , गरीब नागरिक लाई लक्ष्यित गरि खाद्यान्न राहत वितरण गरिएको छ।खाद्यान्न राहतमा २ पिस मास्क, १० केजी चामल , १ केजी दाल , १ लिटर तेल , १ केजी आलु , १ केजी नुन , २ पिस साबुन , १ पिस सर्फ तथा केही आयुर्वेदिक सामग्री ( औषधिको रूपमा काम लाग्ने) सहयोग गरिएको छ। प्रती परिवार रु. १०५०/- खर्च भएको छ।
सिरहा जिल्ला घर भएको हाल मलेसिया रहनु भएको आदरणीय राम किशोर मोची ( महरा ) ज्युको बिशेष पहलमा चमार कल्याण समाज, मलेसिया , शाखाले खाद्यान्न राहत वितरण गर्नको लागि रु. २९२००/- अक्षरेपी उनन्तीस हजार दुई सय आर्थिक सहयोग प्राप्त भएको थियोे ।
यस कार्यक्रममा चमार समाज कल्याण समाजको केन्द्रिय सदस्य तथा दलित सामाजिक अभियान्ता मनोज राम, पिसफोर दलितस फाउन्डेसनको उपाध्यक्ष तथा नागरिक स्वयंसेवी समुहको संयोजक चन्द्र किशोर चमार , अशोक राम, दीपेन्द्र राम, स्थानीय चमार अगुवा सुखारी राम, शिव चमार र चमार समुदायको बाट निर्वाचित चन्द्रेशवर राम लगायतको उपस्थित थियोे ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

जिराभवानीको बजेटमा ६०/४० को भागबण्डा, ४७ लाख तालिममै खर्च, असुली गर्न निर्देशन

ताजा समाचार

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर