Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

पोखरिया नपा का मेयर दिपनारायण रौनियारले जनता हरुको सुरक्षामा कमर कसेर लागिपरे,पाेखरियामा २५ बेडकाे अक्सिजन समेत आइसोलेसन संचालनमा लियाए

राजन कुमार बानिया पोखरिया २७ बैशाख ।
पर्साकाे पाेखरिया नगरपालिका का मेयर दिपनारायण रौनियार ले अाफ्नो नगरपालिका को जनता हरुका सुरक्षा मा कमर कसेर अाफै लागी परेका छन। कोरोना महामारी को समय मा अाफ्नो जानको पर्वाह नगरी कोरोना महामारी बाट बचन र बचाउन जनचेतना मुल्क कार्यक्रम को साथै समय मा अाफ्नो नगरपालिका को जनता हरु को लागी काेराेना भाइरस संक्रमितकाे उपचारकाे लागि २५ बेडकाे आइसोलेसन वार्ड संचालनमा ल्याई सकेका छन।
पाेखरिया अस्पतालमा २५ बेडकाे आइसोलेसन वार्ड संचालनमा रहेको जस मध्ये ८ बेडकाे अक्सिजन वार्ड र १७ बेडकाे आइसोलेसन वार्ड रहेकाे मेयर दिपनारायण राैनियारले जनाएका छन ।
पछि थप अवश्यकता महसुस भएमा आइसोलेसन वार्डकाे बेड संख्या थपिदै जाने उनले वताए । पोखरिया अस्पताल मा रहेको अाईसोलेसन मा २४ घन्टा निशुल्क अक्सिजन , एम्बुलेन्स सेवा,अौषधी किट,र एम बिबि एस डाक्टर र खाने ब्यवस्थापन गरिएको छ।
नगरपालिका भित्रकाे हाेम आइशाेलेसनमा बस्ने संक्रमितकाे लागि निशुल्क औषधी उपलब्ध गराइने मेयर राैनियारले वताए ।
नगरपालिकाकाे स्वास्थ्यकर्मीहरुद्वारा स्वास्थ्य परामर्श समेत दिनुकाे साथै निगरानी समेत गरिने मेयर रौनियार ले जनाएका छन। बिश्वब्यापी रुपमा फैलीरहेको कोरोना भाईरस बाट बचन र बचाउन सरकार ले गरेको लकडाउन को पालना गर्न अाफ्नो नगरपालिका को जनता हरु लाई अाग्रह गर्दै तपाई हरु को दुख सुख मा साथ रहेको छु केही समस्या अाएमा मेरो मोबाइल नं ९८५५०३७००३मा फोन गरी समस्या राखन अाग्रह समेत गर्नु भएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

श्री मंगल माध्यमिक विद्यालय मा १३ थान कम्प्युटर चोरी।

राष्ट्रपति पौडेलद्वारा पुर्व रास्ट्रपती भण्डारीले रोकेको नागरिकता विधेयक प्रमाणीकरण

ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा भारी मात्रामा लागू लागुऔषध बरामद ।

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

ताजा समाचार

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर