LIVE 
आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब |

राजन कुमार बानिया पर्सा २६ बैशाख । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वामा सामाजिक अभियानता ताराचन पंडितको पहलमा निशुल्क माक्स वितरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।


छिपहरमाई गाँउपालिका वाड न.५ भिस्वाका समाजसेबि किशोर जैसवालको आयोजनामा वडा नं ५ भिस्वामा ३ हजार माक्स बितरण एवं कोरोना बारे जनचेतना कार्यक्रम गरिएको समाजसेबि जैसवालले बताए ।


नयाँ भेरियन्ट सहितको कोभिड(१९ कोरोना भाइरस महामारीको दोस्रो लहर तिब्र रुपमा बढीरहेको बेला कोरोना भाइरसको प्रभावलाई रोकथाम गर्ने प्रयास स्वरुप कार्यक्रम गरिएको जैसवालले बताए। जैसवालले अत्यावश्यक काम बाहेक बाहिर हिलडुल नगर्न र बाहिर जानै परे स्वास्थ्य मापदण्ड अपनाएर जान अनुरोध गर्नुभयो ।
कार्यक्रममा स्थानीय र प्रहरी प्रशासन लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको