LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया पर्सा २२ बैशाख । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाका सम्पूर्ण कोरोना भाइरस संक्रमितको उपचार कुनै अस्पतालमा गराउँदा सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्ने गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले बताए । साथै कोरोना भाइरस संक्रमण देखिएको मानिसको उपचारको क्रममा मृत्यु भएका व्यक्तिको घरमा एक व्यक्तिको रोजगार दिने घोषणा गर्नु भएको छ। गाउँपालिकाका कुनै मानिसलाई ज्वरो,खोकी वा कोरोना भाइरस संक्रमणको लक्षण देखा परेका व्यक्तिलाई छिपहरमाई गाउँपालिकाको अस्थाई आइसोलेन् वार्डमा लागि आवश्यक उपचार गरिने गाउँपालिका अध्यक्ष गुप्ताले बताए।गाउँपालिका अन्तर्गत रहेको बर्थिङ सेन्टरलाई अस्थाई कोभिड अस्पतालमा परिणत गरी सेवा दिने तयारी गरिएको छ।यस अघि गाउँपालिकाको वडा नं २ सेढामा अस्थाई ८ बेडको आइसोलेन निर्माण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको