LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

राजन कुमार बानिया पर्सा २१ बैसाख ।
पर्साको सखुवाप्रसौनी गाँउपालिकाले १० बेडको आईसोलेशन वाड त्यारी गरेको छ । गाँउपालिकाको वडा नं ५ महुवन मा रहेको स्वास्थ्य चौकी मा १० वेडको आईसोलशन वाड संचालन मा ल्याएको गाँउपालिका अध्यक्ष प्रदिप जयसवाल ले जनाएका छन । उहाँले एन्टिजेन परिक्षणमा पोजेटिभ देखिएकालाई आईसोलेशनमा राखेर उपचार गरिने बताउनुभयो । कोभिड बिरामीको उपचारमा समस्या नहोस भनेर गाँउपालिकामै सुबिधा सम्पन्न आईसोलेशन महुवन स्वास्थ्य चौकी मा बनाइएको छ। गाउँपालिका भित्रमा एउटा अर्को ठाउँ देवरबाना स्वास्थ्य चौकी मा १५ बेड को अाईसोलेशन निर्माण कार्यको त्यारी भईरहेको गाउँपालिका अध्यक्ष जयसवाल ले जनाएका छन। भेलिन्टिलेटर र अक्शिन को ब्यवस्थापन प्रदेश सरकार लगायत अन्य निकाय ले सहयोग गरिदिएमा सखुवाप्रसौनी गाउँपालिका लगायत का जनता हरु लाई सहयोग पुगने गाउँपालिका अध्यक्ष जयसवाल ले जनाएका छन। उहाँले आईसोलेशन वाडमा चिकित्सक डाक्टर कृष्णा साह को नेतृत्व मा टोली व्यवस्था गरिएको बताउनुभयो । अाईसोलेशन मा अौषधी र बिरामी को खाना को ब्यवस्थापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको