LIVE 
मुस्लिम समाजद्वारा पर्सा सिडिओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र | चैत महिनाभित्र पर्सामा पाँच करोडभन्दा बढी मूल्यकाे सामान बरामद | कालिकामाई मन्दिर प्राणप्रतिष्टाको लागि निकालिएको कलश यात्रा | धोबिनी गाउँपालिका-३ गुलरियामा भएका आगलागी पीडितहरुलाई गाउँपालिकाले गरे राहत बितरण | इद उल फित्रको बिदा बिहीबार, मुस्लिम आयोगले सरकारलाई गर्‍यो सिफारिस | ईद पर्वको लागि खरिद गरेको सामग्री जलेर नस्ट, बिचल्लीमा परेका छन- मनिफ | धोबिनीमा भएका आगलागी पीडितहरुलाई नेपाल रेडक्रसद्वारा राहत बितरण | धोबिनी गाउँपालिका-३ गुलरियामा आगलागी हुँदा लाखौं बराबरकाे क्षति | धाेबिनीमा गाँउपालिका अध्यक्षकै सामु कुटिए प्रमुख प्रशासकीय अधिकृत,कर्मचारीहरु आन्दोलनमा | |

पर्सा १७ बैशाख । पर्साकाे कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाकाे निधन भएकाे छ ।
कालिकामाई गाउँपालिकाकाे वडा नं. २ भेडिहारी निवासी अध्यक्ष कुशवाहाकाे ७९ बर्षकाे उम्मेर आज(शुक्रबार) विहान २ बजे निधन भएकाे हाे ।
गाउँपालिका अध्यक्ष कुशवाहाकाे निधनकाे खबरले गाउँ नै शाेकमा डुबेकाे छ । थप विवरण आउन वाकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको