LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

बिरगंज १४ बैशाख
अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले वीरगञ्ज महानगरपालिकामा निःशुल्क अक्सिजन बैंकको स्थापना गरिएको छ ।
लायन्स क्लबहरुसँगको सहकार्यमा वीरगञ्ज महानगरपालिकाले अक्सिन बैंक स्थापना गरेको हो ।
अक्सिजन बैंक स्थापनाका लागि लायन्स क्लब अफ वीरगञ्ज, जीतपुर सिमरा, कलैया र गञ्जभवानीपुरले सहयोग गरेको महानगरपालिकाले जनाएको छ ।
कोरोनाको जोखिममा परेका नागरिकको जीवन रक्षाका लागि  निशुल्क रुपमा अक्सिजन वितरण गर्न लागिएको नगर प्रमुख विजयकुमार सरावगीले बताए ।
अस्पतालहरुमा अक्सिजनको अभाव भए संक्रमितहरुका लागि निःशुल्क अक्सिजन उपलब्ध गराउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको