LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

पोखरिया १४ वैशाख । पर्साको पोखरिया नगरपालिकाका युवा समाजसेवीहरूले नेपाल पत्रकार महासंघ पर्सा शाखालाई आज एक कार्यक्रमका बिच स्वास्थ्य समाग्री सहयोग गरेका छन ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित हस्तांतरण कार्यक्रममा समाजसेवी नौसाद आलम र मनिर आलमले ५ सय पिस मास्क तथा २५ वटा सेनेटाइजनर पत्रकार महासंघ पर्सालाई हस्तान्तरण गरेका हुन ।
शाखाका अध्यक्ष अनुप तिवारी र सचिव भुषण यादवलाई कोरोनाबाट पत्रकारहरुलाई जोगिनका लागि सजिलो होस् भन्ने उद्देश्यले मास्क तथा सेनेटाइजर उपलब्ध गराइएको समाजसेवी नौसाद आलमले बताउनु भयो ।
समाजसेवी आलमद्वयले पत्रकार महासंघका अध्यक्ष तिवारी र सचिव यादवलाई उक्त स्वास्थ्य सामग्रीहरु प्रदान गर्नु भएको हो । कार्यक्रममा सञ्चारकर्मीहरु लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको