Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

जगरनाथपुर गापाको मधुवाहा सिकटा खोलामा मुख्यमन्त्री राउतले गरे पुलको शिलान्यास

लालबाबु बानिया बिरगंज २० चैत ।
पर्साको जगरनाथपुर गाउँपालिका को वार्ड नं ५ मधुवाहा सिकटा खोला मा अाज पुल को शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। मधुवाहा जगरनाथपुर जोडन सिकटा पुल को शिलान्यास एक कार्यक्रम का बिच प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत ले बिधवत रुपमा पुजापाठ गरि शिलान्यास गर्नु भएको थियोे। मुख्यमन्त्री राउत शिलान्यास कार्यक्रम लाई संबोधन गर्दै भने यो गाउँपालिका मेरो जन्मभुमी हो गाउँ बाट बिधालय पढन जादा गाउँ बाट बाहिर जाने पुल को त कुराछोडौ बाटो पनी थिएन ।गाउँ मा कुनै समस्या भएमा गाउँ बाट बाहिर जान मुस्किल हुन्थियो मैले पनी दुख भोगेको छु ।गाउँ मा कसै को बिरामी हुदा अकाल मा मृत्यु हुने गरे को हामी सबै जना ले भगेको कुरा हो। गाउँ बाट बाहिर निस्कन बाटो र खोला मा पुल थिएन। यो पुल र बाटो घाटो पहिला बनथियो तर हाम्रा समाज ले जिमदार र मालिक हरु लाई चुनाव जिताएर पठाए तर मालिक कहलाउने जिमदार हरु ले चुनाव जितेर गयो जनता हरु लाई गुलाम बनायो गुलाम का छोरा छोरी हरु ले शिक्षा नलेयोस नत्र गुलामी गर्न छोडि दिन्छ।अब तपाई अहिले पनी सोच बदलनु गुलामी बाट मुक्ती पाउनुस बिकास अवस्य हुन्छ। अाफ्ना छोरा छोरी हरु लाई शिक्षा दिलाउनुस बिकास अवस्य हुन्छ।

म राख्यो तर अब यो पुल निर्माण भईसके पछी म लगायत हजारौ जनता खुशी हुने बताए का छन। मधुवाहा सिकटा खोला मा पुल निर्माण भईसकेपछी शिक्षा र रोजगार मा बिषेश सहयोग पुगने बताए ,यस क्षेत्रका छात्र,छात्रा उच्च शिक्षा लिन र रोजगारी को लागी गाउँ बाट बाहिर गर्न सकिने बताए । जगरनाथपुर गाउँपालिका वार्ड नं ५ मा रहेको नेपाल रास्ट्रिय माध्यमिक बिधालय मसिहानी को प्रागण मा अायोजना गरिएको पुल शिलान्यास कार्यक्रम मा मुख्यमन्त्री राउत ले प्रदेश सरकार ले कक्षा ८ मा अध्यनरत १७ हजार छात्रा हरु लाई साईकिल बितरण गरिने घोषणा गर्नु भएको छ। प्रदेश सरकार को निति कक्षा ८ मा पढने छात्रा हरु उच्च शिक्षा लिएर प्राबिधिक शिक्षा लि रोजगार मुखी बनाउन मा जोड दिनु भएको हो। प्रदेश सरकार ले एन बनाई सकेको छ अब को सरकारी जागिर मा महिला हरु लाई पचास प्रतिशत अारक्षण दिने अाउने दिनमा प्रहरी प्रसाशन मा महिला ईन्सपेक्टर र एसपी हुने मुख्यमन्त्री को दाबि रहो छ। संघिय सरकार ले अहिले पनी भेदभाव गरिरहेको छ। संघिय सरकार संग केही एन बनाउने अधिकार लिएर अाएको छु अरु अधिकार लडेर होस मुदा दिएर होस अधिकार लिएर छोडछु।प्रदेश सरकार ले लागु गरेको बालिका स्वर्ण बिमा शुरु नै छ यो बिमा को रकम गाउँपालिका र नगरपालिका हरु मा पठाएर संचालन मा ल्याउने जनाए का छन। बालिका स्वर्ण बिमा बंद भएको छैन अलि ढिलो भएको बताए ।बालिका स्वर्ण बिमा कार्यक्रम छिटै सुचारी गरिने जनाएका छन।यति मात्र होईन छात्रा हरु लाई साईकिल र उच्च शिक्षा पढने छात्रा हरु लाई ल्यापटप र प्रदेश सरकार ले चार वटा जिल्ला हरु मा निशुल लोकसेवा संचालन मा ल्याई छात्र,छात्रा हरु दक्ष बनाएर लोकसेवा मा कमपडिस गराउने मुख्यमन्त्री राउत ले दाबी गर्नु भएको हो।प्रदेश सरकार ले युवा युवती हरु को लागी प्राबिधिक शिक्षा कम्प्युटर तालिम हाउस वाईरिंग, मोबाइल सिकर्मी र महिला हरु को लागी सिलाईकटाई,ममबती ,अगरबती, लगायत को तालिम दिलाई रोजगार मुखी बनाउने दाबी गर्नु भएको हो। मुख्यमन्त्री राउत ले भने अा अाफ्ना छोरा छोरी हरु लाई भेदभाव नगरी एक सम्मान गरि शिक्षा दिलाउन अाग्रह समेत गर्नु भएको हो। प्रदेश सरकार को सहयोग मा ७ करोड ८५ लाख १० हजार को लागत मा निर्माण हुन लागेको पुल ४२,२५ मिटर लम्बाई रहेको भौतिक पुर्धार बिकास प्राबिधिक कार्यालय का प्रमुख संजय साह ले जनाए का छन।यो पुल निर्माण कार्य २ वर्ष मा सम्पन गरिने कार्यालय प्रमुख ले जनाए का छन मधुवाहा सिकटा खोलामा पुल को शिलान्यास कार्यक्रम जगरनाथपुर गाउँपालिका अधयक्ष जालिम मियाँ को अध्यक्ष्ातामा सम्पन्न भएको थियोे । शिलान्यास कार्यक्रम मा क्षेत्र नं ३ का सांसद हरिनारायण रौनियार , प्रदेश सांसद पहलाद गिरी,, प्रदेश सांसद सिंगासन साह कलवार, प्रदेश सांसद करिमा बेगम , केन्द्रीय सदस्य बिरेन्द्र यादव,रामचन्द्र पडित, जसपा का जिल्ला अधयक्ष रामनरेश प्रसाद यादव जिल्ला सचिव तबरेज अालम,जसपा का नेता मदन चौहान,जसपा का युवा नेता सरिफ गदी स्थानिय रामायण यादव , लगायत ले मन्तब्य ब्यक्त गरेका थिए। शिलान्यास कार्यक्रम मा गाउँपालिका उपाध्यक्ष बिसमिला खातुन, मुख्यमन्त्री का बुवा दशर्थ राउत, मुख्यमन्त्री का स्वकिय सचिव दिपक यादव जसपा का नागेन्द्र यादव, समिर अालम ,बिधालय का प्रअ नैसोदिन मियाँ ,लगायत बिधालयका बिधार्थी हरु लगायत स्थानिय हरुको सहभागिता रहेको थियोे ।कार्यक्रम मा स्वागत मन्तब्य लालबाबु पटेल ले गर्नु भएको थियो भने कार्यक्रम संचालन नेपाल कम्युनिस्ट पार्टी का नेता मदिस मियाँ ले गर्नु भएको थियोे । कार्यक्रम मा बिधालय का छात्रा हरु ले सास्कृतिक कार्यक्रम समेत प्रसतुत गर्नु भएको थियोे ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

जिराभवानीको बजेटमा ६०/४० को भागबण्डा, ४७ लाख तालिममै खर्च, असुली गर्न निर्देशन

बरियारपुरको भूतही पुल नजीक एक व्यक्तिलाई गोली हत्या।

शिक्षकको हत्या आरोपमा दम्पती पक्राउ

नयाँ सरकार बन्छ: जनार्दन शर्मा

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान र देवर पक्राउ |

ताजा समाचार

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर