LIVE 
नेपाल रेडक्रस सोसाइटी महुवनको उपशाखा कार्यलय भवन मेयर जसवन्त यादव द्वारा शिलान्यास | बिल बिना को बालुवा लग्दै गरेको टिपर , सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष यसवन्त यादव को नियन्त्रण मा | बिल बिना को बालुवा लग्दै गरेको टिपर , सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष यसवन्त यादव को नियन्त्रण मा | कालिकामाई गापामा वडा कार्यालय र बिधालय भवनको अध्यक्ष गुप्ताद्वारा शिलान्यास | सहकारी केन्द्र नेपालको प्रथम पर्सा जिल्ला भेला सम्पन्न | सहकारी केन्द्र नेपालको प्रथम पर्सा जिल्ला भेला सम्पन्न | धोबिनी गापामा बिकासको काम कम र तालिम गोस्टी लाई बढि महत्व | तराईमा तातो हावा को लहर तीन (३) दिन सम्म चल्ने - Pradesh TV | लोक सेवा आयोगको परीक्षामा १६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’ | स्व. कृष्णसेन स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्साका २ जना पत्रकारलाई सम्मानित |

लालबाबु बानिया बिरगंज २० चैत ।
पर्साको जगरनाथपुर गाउँपालिका को वार्ड नं ५ मधुवाहा सिकटा खोला मा अाज पुल को शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। मधुवाहा जगरनाथपुर जोडन सिकटा पुल को शिलान्यास एक कार्यक्रम का बिच प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत ले बिधवत रुपमा पुजापाठ गरि शिलान्यास गर्नु भएको थियोे। मुख्यमन्त्री राउत शिलान्यास कार्यक्रम लाई संबोधन गर्दै भने यो गाउँपालिका मेरो जन्मभुमी हो गाउँ बाट बिधालय पढन जादा गाउँ बाट बाहिर जाने पुल को त कुराछोडौ बाटो पनी थिएन ।गाउँ मा कुनै समस्या भएमा गाउँ बाट बाहिर जान मुस्किल हुन्थियो मैले पनी दुख भोगेको छु ।गाउँ मा कसै को बिरामी हुदा अकाल मा मृत्यु हुने गरे को हामी सबै जना ले भगेको कुरा हो। गाउँ बाट बाहिर निस्कन बाटो र खोला मा पुल थिएन। यो पुल र बाटो घाटो पहिला बनथियो तर हाम्रा समाज ले जिमदार र मालिक हरु लाई चुनाव जिताएर पठाए तर मालिक कहलाउने जिमदार हरु ले चुनाव जितेर गयो जनता हरु लाई गुलाम बनायो गुलाम का छोरा छोरी हरु ले शिक्षा नलेयोस नत्र गुलामी गर्न छोडि दिन्छ।अब तपाई अहिले पनी सोच बदलनु गुलामी बाट मुक्ती पाउनुस बिकास अवस्य हुन्छ। अाफ्ना छोरा छोरी हरु लाई शिक्षा दिलाउनुस बिकास अवस्य हुन्छ।

म राख्यो तर अब यो पुल निर्माण भईसके पछी म लगायत हजारौ जनता खुशी हुने बताए का छन। मधुवाहा सिकटा खोला मा पुल निर्माण भईसकेपछी शिक्षा र रोजगार मा बिषेश सहयोग पुगने बताए ,यस क्षेत्रका छात्र,छात्रा उच्च शिक्षा लिन र रोजगारी को लागी गाउँ बाट बाहिर गर्न सकिने बताए । जगरनाथपुर गाउँपालिका वार्ड नं ५ मा रहेको नेपाल रास्ट्रिय माध्यमिक बिधालय मसिहानी को प्रागण मा अायोजना गरिएको पुल शिलान्यास कार्यक्रम मा मुख्यमन्त्री राउत ले प्रदेश सरकार ले कक्षा ८ मा अध्यनरत १७ हजार छात्रा हरु लाई साईकिल बितरण गरिने घोषणा गर्नु भएको छ। प्रदेश सरकार को निति कक्षा ८ मा पढने छात्रा हरु उच्च शिक्षा लिएर प्राबिधिक शिक्षा लि रोजगार मुखी बनाउन मा जोड दिनु भएको हो। प्रदेश सरकार ले एन बनाई सकेको छ अब को सरकारी जागिर मा महिला हरु लाई पचास प्रतिशत अारक्षण दिने अाउने दिनमा प्रहरी प्रसाशन मा महिला ईन्सपेक्टर र एसपी हुने मुख्यमन्त्री को दाबि रहो छ। संघिय सरकार ले अहिले पनी भेदभाव गरिरहेको छ। संघिय सरकार संग केही एन बनाउने अधिकार लिएर अाएको छु अरु अधिकार लडेर होस मुदा दिएर होस अधिकार लिएर छोडछु।प्रदेश सरकार ले लागु गरेको बालिका स्वर्ण बिमा शुरु नै छ यो बिमा को रकम गाउँपालिका र नगरपालिका हरु मा पठाएर संचालन मा ल्याउने जनाए का छन। बालिका स्वर्ण बिमा बंद भएको छैन अलि ढिलो भएको बताए ।बालिका स्वर्ण बिमा कार्यक्रम छिटै सुचारी गरिने जनाएका छन।यति मात्र होईन छात्रा हरु लाई साईकिल र उच्च शिक्षा पढने छात्रा हरु लाई ल्यापटप र प्रदेश सरकार ले चार वटा जिल्ला हरु मा निशुल लोकसेवा संचालन मा ल्याई छात्र,छात्रा हरु दक्ष बनाएर लोकसेवा मा कमपडिस गराउने मुख्यमन्त्री राउत ले दाबी गर्नु भएको हो।प्रदेश सरकार ले युवा युवती हरु को लागी प्राबिधिक शिक्षा कम्प्युटर तालिम हाउस वाईरिंग, मोबाइल सिकर्मी र महिला हरु को लागी सिलाईकटाई,ममबती ,अगरबती, लगायत को तालिम दिलाई रोजगार मुखी बनाउने दाबी गर्नु भएको हो। मुख्यमन्त्री राउत ले भने अा अाफ्ना छोरा छोरी हरु लाई भेदभाव नगरी एक सम्मान गरि शिक्षा दिलाउन अाग्रह समेत गर्नु भएको हो। प्रदेश सरकार को सहयोग मा ७ करोड ८५ लाख १० हजार को लागत मा निर्माण हुन लागेको पुल ४२,२५ मिटर लम्बाई रहेको भौतिक पुर्धार बिकास प्राबिधिक कार्यालय का प्रमुख संजय साह ले जनाए का छन।यो पुल निर्माण कार्य २ वर्ष मा सम्पन गरिने कार्यालय प्रमुख ले जनाए का छन मधुवाहा सिकटा खोलामा पुल को शिलान्यास कार्यक्रम जगरनाथपुर गाउँपालिका अधयक्ष जालिम मियाँ को अध्यक्ष्ातामा सम्पन्न भएको थियोे । शिलान्यास कार्यक्रम मा क्षेत्र नं ३ का सांसद हरिनारायण रौनियार , प्रदेश सांसद पहलाद गिरी,, प्रदेश सांसद सिंगासन साह कलवार, प्रदेश सांसद करिमा बेगम , केन्द्रीय सदस्य बिरेन्द्र यादव,रामचन्द्र पडित, जसपा का जिल्ला अधयक्ष रामनरेश प्रसाद यादव जिल्ला सचिव तबरेज अालम,जसपा का नेता मदन चौहान,जसपा का युवा नेता सरिफ गदी स्थानिय रामायण यादव , लगायत ले मन्तब्य ब्यक्त गरेका थिए। शिलान्यास कार्यक्रम मा गाउँपालिका उपाध्यक्ष बिसमिला खातुन, मुख्यमन्त्री का बुवा दशर्थ राउत, मुख्यमन्त्री का स्वकिय सचिव दिपक यादव जसपा का नागेन्द्र यादव, समिर अालम ,बिधालय का प्रअ नैसोदिन मियाँ ,लगायत बिधालयका बिधार्थी हरु लगायत स्थानिय हरुको सहभागिता रहेको थियोे ।कार्यक्रम मा स्वागत मन्तब्य लालबाबु पटेल ले गर्नु भएको थियो भने कार्यक्रम संचालन नेपाल कम्युनिस्ट पार्टी का नेता मदिस मियाँ ले गर्नु भएको थियोे । कार्यक्रम मा बिधालय का छात्रा हरु ले सास्कृतिक कार्यक्रम समेत प्रसतुत गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको