LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया पर्सा २० चैत ।
पर्साको जगरनाथपुर गाउँपालिका वार्ड नं ५ सिकटा पुल नजिक एक युवक को मृत अवस्था मा शव बरामद भएको र शस लाई राती नै मोस्टमार्टम को लागी प्रहरी ले नारायणी अस्पताल मा पुगाएका छन।मृतक युवक को पहिचान जगरनाथपुर गाउँपालिका वार्ड नं २ लक्ष्मीपुर गाउँ निवासी रबिबिश्वास चौहान को १९ वर्षिय नितेश प्रसाद चौहान रहेको छ। गंडकनहर को सिकटा पुल नजिक मृत अवस्था शव रहेको जानकारी पाउने बितिकै सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिखमपुर का सशस्त्र प्रनि किसमान तामाङ र ईलाका प्रहरी कार्यालय जानकिटोलो का प्रहरी नायब निरिक्षक बसन्त थापा को कमाण्ड मा रहेको टोली ले घटना स्थल मा पुगी मृत्क युवक को शव लाई पोस्ट मार्टम को लागी राती बिरगंज नारायणी अस्पताल पुगाएका छन। घटना स्थल बाट प्रहरी ले सिकटा पुल मुनी खसेको अवस्था साईकल बरामद भएको प्रहरी ले जनाए का छन। मृतक युवक को टाउको मा चोट लागेको र घटना स्थल मा रगत बगेको ले मृतक युवक को दुर्घटना भएको हो कि कसैले मारेर फालेको हो यसको बारेमा एकिन हुन नसकेको प्रहरी ले जनाएका छन।यस को समबन्ध मा प्रहरी को अनुसंधान जारीरहेको ईलाका प्रहरी कार्यालय पोखरिया ले जनाएका छन।राती देखिनै घटना स्थल मा रगत बगेको ठाउँ मा प्रहरी ले अनुसंधान को लागी बाटो अाज बिहान सम्म ठप गरेर मुचुलका उठिसकेपछी ८ बजे देखि सुचारु भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको