Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

प्रदेश को सम्पुर्ण सरकारी कार्यालय हरुमा मधेशको महिला हुन्छ,मुख्यमन्त्री राउत

लालबाबु पर्सा १९ चैत ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संबोधन गर्दै भने अब प्रदेश को सम्पुर्ण सरकारी कार्यालय हरु मा मधेश को महिला हरु रहने बताए ।मुख्यमन्त्री राउत ले भने प्रदेश सरकार ले एन बनाई सकेको छ अब को सरकारी जागिर मा महिला हरु लाई पचास प्रतिशत अारक्षण दिने घोषना गर्नु भएको हो।प्रदेश सरकार ले लागु गरेको बालिका स्वर्ण बिमा शुरु नै छ यो बिमा को रकम गाउँपालिका र नगरपालिका हरु बाट संचालन मा ल्याउने जनाए का छन। बालिका स्वर्ण बिमा बंद भएको छैन अलि ढिलो भएको बताए बालिका स्वर्ण बिमा कार्यक्रम छिटै सुचारी गरिने जनाएका छन।यति मात्र होईन बिधालय पढने ८ कक्षा का छात्रा हरु लाई साईकिल समेत बितरण र उच्च कक्षा मा पढने छात्रा हरु लाई ल्यापटप बितरण गरिने मुख्यमन्त्री राउत ले घोषणा गर्नु भएको हो। मुख्यमन्त्री राउत ले भने अा अाफ्ना छोरा छोरी हरु लाई भेदभाव नगरी एक सम्मान गरि शिक्षा दिन अबिभावक हरु लाई अाग्रह समेत गर्नु भएको छ। प्रमुख अतिथि रहनु भएका मुख्यमन्त्री राउत ले पर्साको सखुवाप्रसौनी गाउँपालिका वाड नं को कौवाबन कटैया मा अायोजना भईरहेको श्री बिष्णु महायज्ञ को कलश यात्रा को उद्घाटन गर्दै संबोधन गरेका छन।श्री बिष्णु महायशज्ञ बाट देश मा सुख शान्ति कायम गर्छ र साथै जनमानसमा अापसी भाईचारा कायम गर्छ पुरानो महाऋिशी मुनी हरु ले छ महिना महायज्ञ गरिरहेको थियोे ,अाफ्नो गाउँ ठाउँ र देश मा सुख शान्ति बनाउन को लागी धुप तिल र घ्यु को हवन रिऋी महातमा हरु ले गराईरहेको थियो कि धुप तिल,र घ्यु को हवन बाट धुवा ले बायोमणडल मा सफा सुद हवा दिने गाउँ ठाउँ र देश बाट दुख कल्ह हटने र सुख शान्ति कायम हुने पुरानो परमपरा रहेको ले यस्ता महायज्ञ हरु सम्य सम्य मा हुने जरुरी रहेको मुख्यमन्त्री राउत ले जनाएका हुन। कौवाबन कटैय मा भईरहेको श्री बिष्णु महायज्ञमा मुख्यमन्त्री राउत ले एक लाख एक हजार नगद सहयोग समेत गर्नु भएको थियो। उद्घाटन कार्यक्रम मा क्षेत्र नं ३ का सांसद हरिनारायण रौनियार ले भने श्री बिष्णु महायज्ञ बाट देश मा सुख्य शान्ति काय रहोस नेपाल का जनता हरु मा सुख शान्ति छावोस हाम्रो भाईचारा कायम रहोस जातिय भेदभाव अन्त होस भन्दै शुभकामना समेत दिनु भएको थियो। कार्यक्रम मा प्रदेश सांसद मंजुर अंसारी, प्रदेश सांसद जन्त अंसारी, प्रदेश सांसद करिमा बेगम ,सखुवा प्रसौनी गाउँपालिका अधयक्ष प्रदिप जयसवाल , लगायत ले मन्तब्य ब्यक्त गरेका छन। उद्घाटन कार्यक्रम श्री बिष्णु महायज्ञ कौवाबन कटैया का अध्यक्ष जवाहर पटेल को अध्यक्ष्ातामा भएको कार्यक्रम मा नेपाल कम्युनिस्ट पार्टी का युवा नेता जसवन्त यादव,जसपा का फिरोज मियाँ ,वाडअधयक्ष सलिम मियाँ , स्थानिय भुलन अंसारी,श्रीबिष्णु महायज्ञ को अचार्य लवकुश बाबा,मुख्यमन्त्री का स्वकिय सचिव दिपक यादव,अनरुद राउत कुर्मी,रुपनारायण कुर्मी,सहिद अंसारी,रोजिद मियाँ अलिअख्बर मियाँ ,सिपाही अंसारी,जिउत राउत कुर्मी, अरबिन्द पटेल, लगायत स्थानिय महिला ,पुरुष भक्त जन हरु को सहभागीता रहेको थियोे । कार्यक्रममा स्वागत मन्तब्य पुर्णवासी पटेल ले गर्नु भएको थियो भने कार्यक्रम संचालन मुक्ति पटेल ले गर्नु भएको थियोे ।कौवाबन कटैया मा बनाएको यज्ञशाला मा पुजापाठ गरि यज्ञशाला को मुख्यमन्त्री राउत ले फिता काटेर पक्की निर्माण भएको यज्ञशाला उद्घाटन गरि शुभअारम्भ गर्नु भएको थियोे ।कौवाबन कटैया मा अाज बाट नौ दिने अायोजन गरिएको श्री बिष्णु महायज्ञ को पहिलो दिन कलश यात्रा मा ५ सय ५१ जना कुवारी कन्या हरु ले महायज्ञ स्थल बाट कलश बोकी बाजागाजा को साथै कटैया ,गुलवरिया, प्रसौनी पाचगावा,रामभौरी घुसकपुर गाउँ परिक्रमा गर्दै ,रंगपुर भौरिमाई नजिक खोला मा पुगी कलश मा जल भरी महायज्ञ स्थालमा पुगी सम्पन्न भएको थियोे । श्री बिष्णु महायज्ञ स्थल मा नेपाल भारत का प्रबचन कर्ता र रामलिला, खेलतामासा, र स्टल हरु र गायक हरु अाईसकेको स्थानिय अरबिन्द पटेल ले जनाए का छन।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

जिराभवानीको बजेटमा ६०/४० को भागबण्डा, ४७ लाख तालिममै खर्च, असुली गर्न निर्देशन

बरियारपुरको भूतही पुल नजीक एक व्यक्तिलाई गोली हत्या।

शिक्षकको हत्या आरोपमा दम्पती पक्राउ

नयाँ सरकार बन्छ: जनार्दन शर्मा

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान र देवर पक्राउ |

ताजा समाचार

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर