LIVE 
मुस्लिम समाजद्वारा पर्सा सिडिओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र | चैत महिनाभित्र पर्सामा पाँच करोडभन्दा बढी मूल्यकाे सामान बरामद | कालिकामाई मन्दिर प्राणप्रतिष्टाको लागि निकालिएको कलश यात्रा | धोबिनी गाउँपालिका-३ गुलरियामा भएका आगलागी पीडितहरुलाई गाउँपालिकाले गरे राहत बितरण | इद उल फित्रको बिदा बिहीबार, मुस्लिम आयोगले सरकारलाई गर्‍यो सिफारिस | ईद पर्वको लागि खरिद गरेको सामग्री जलेर नस्ट, बिचल्लीमा परेका छन- मनिफ | धोबिनीमा भएका आगलागी पीडितहरुलाई नेपाल रेडक्रसद्वारा राहत बितरण | धोबिनी गाउँपालिका-३ गुलरियामा आगलागी हुँदा लाखौं बराबरकाे क्षति | धाेबिनीमा गाँउपालिका अध्यक्षकै सामु कुटिए प्रमुख प्रशासकीय अधिकृत,कर्मचारीहरु आन्दोलनमा | |

राजन कुमार बानिया पर्सा १३ चैत ।
पोखरिया युवा कल्बले अायोजना गरेको होली मिलन समारोह तथा शुभकामना अदानप्रदान कार्याक्रम अाज पर्साको पोखरिया नगरपालिका मा रहेको शिवमंदिर को प्रागंण मा सम्पन भएको छ। पोखरिया युवा कल्ब ले अायोजना गरिएको
होलीमिलन समारोह तथा शुभकामना अदान प्रदान कार्यक्रम को प्रमुख अतिथि नेपाली कांग्रेस का नेता तथा पुर्व जिल्ला बिकास समिति पर्साका सभापति
जनार्धन सिंह क्षेत्री ले भने अापसी भाईचारा कायम राखन को लागि
होली मिलन समारोह राखिएको छ। होली मा प्रेम साटा साट गरि
शान्ति पुर्ण तरिका ले होली मनाउन अाग्रह समेत गरेका छन । कोरोना को महामारी लाई मधयनजर गरि होली मा अाफ्नै घरमा होली मनाउन अाग्रह समेत गर्नु भएको हो ।युवा हरु देश को कर्णधार हो अब देश मा युवा हरु लाई अगाडि बढन र अात्मनिर्भर बन्न अाग्रह समेत गर्नु भएको छ।युवा र युवा कल्ब हरु कसैको झोला बोकने काम नगर्न र देश जनता हरु को लागी ईमान्दारी पुर्वक लागन अाग्रह समेत गरेका छन।पुर्व सभापति क्षेत्री ले भने पोखरिया अस्पताल मा ५ बजे कर्मचारी नभेटने गरेको ले दुखेसो पोखनु भएको थियोे ।गरिब जनता र ग्रामिण क्षेत्र का मुटु मा रहेको पोखरिया अस्पताल लाई ब्यवस्थित बनाउन युवा हरुको पनी भुमिका जरुरी रहेको बताए ।बिकास को कुरा गर्दै भने पोखरिया को बिकास मा सबै जना हाथोमालो गरि लागनु पर्ने मा जोड दिनुभएका छन। अरु को खुटा तान्ने काम गर्नु भन्दा राम्रो बिकास को काम मा एक जुट भएर लागनु पर्नेमा जोड दिनु भएको थियोे ।होली
मिलन समारोह तथा शुभकामना अदान प्रदान कार्यक्रम पोखरिया युवा कल्ब का अध्यक्ष अफरोज मियाँ को अध्यक्ष्ामा सम्पन्न भएको थियो । होली मिलन समारोह कार्यक्रम मा सबिधान सभा सदस्य दोय रामेश्वर रौनियार ,प्रधुमन चौहान,पोखरिया नगर उपप्रमुख सलमा खातुन,वाडअधयक्ष लक्षमण साह, अजय गुप्ता ,रामबाबु चौहान, नन्दलाल कुर्मी , पुर्व गाबिस अध्यक्ष शंकर प्रसाद यादव, ठाकुर राम बहुमुखि क्यामपस का पुर्व प्रिसपल ललन दुबेदी, समाजसेबी बद्रि प्रसाद चौरसिया,अजय मिश्रा, पत्रकार धर्मेन्द्र चौरसिया,श्री किसुन चौहान, नेकपा माअोबादी का नगर प्रमुख पनालाल पटेल,जसपा का नगरप्रमुख राजु साह,युवा नौसाद अालम निरंजन सिंह क्षेत्री ,लगायत को स्थानिय युवा हरुको उपस्थित रहेको थियोे। कार्यक्रम मा स्वागत मन्तब्य कौशल कुमार गुप्ता ले गर्नु भएको थियो भने
।कार्यक्रम संचालन राजु गिरी ले गरेका थिए। होली मिलन समारोह कार्यक्रम मा
होली मिलन समारोह तथा शुभकामना अदान प्रदान कार्यक्रम मा अबिर लगाएर बनाएका थिए।
पोखरिया युवा कल्बको अायोजनामा होली मिलन तथा शुभकामना अदानप्रदान कार्याक्रम पोखरियामा सम्पन

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको