Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

पोखरियामा होली मिलन समारोह तथा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न ।

राजन कुमार बानिया पर्सा १३ चैत ।
पोखरिया युवा कल्बले अायोजना गरेको होली मिलन समारोह तथा शुभकामना अदानप्रदान कार्याक्रम अाज पर्साको पोखरिया नगरपालिका मा रहेको शिवमंदिर को प्रागंण मा सम्पन भएको छ। पोखरिया युवा कल्ब ले अायोजना गरिएको
होलीमिलन समारोह तथा शुभकामना अदान प्रदान कार्यक्रम को प्रमुख अतिथि नेपाली कांग्रेस का नेता तथा पुर्व जिल्ला बिकास समिति पर्साका सभापति
जनार्धन सिंह क्षेत्री ले भने अापसी भाईचारा कायम राखन को लागि
होली मिलन समारोह राखिएको छ। होली मा प्रेम साटा साट गरि
शान्ति पुर्ण तरिका ले होली मनाउन अाग्रह समेत गरेका छन । कोरोना को महामारी लाई मधयनजर गरि होली मा अाफ्नै घरमा होली मनाउन अाग्रह समेत गर्नु भएको हो ।युवा हरु देश को कर्णधार हो अब देश मा युवा हरु लाई अगाडि बढन र अात्मनिर्भर बन्न अाग्रह समेत गर्नु भएको छ।युवा र युवा कल्ब हरु कसैको झोला बोकने काम नगर्न र देश जनता हरु को लागी ईमान्दारी पुर्वक लागन अाग्रह समेत गरेका छन।पुर्व सभापति क्षेत्री ले भने पोखरिया अस्पताल मा ५ बजे कर्मचारी नभेटने गरेको ले दुखेसो पोखनु भएको थियोे ।गरिब जनता र ग्रामिण क्षेत्र का मुटु मा रहेको पोखरिया अस्पताल लाई ब्यवस्थित बनाउन युवा हरुको पनी भुमिका जरुरी रहेको बताए ।बिकास को कुरा गर्दै भने पोखरिया को बिकास मा सबै जना हाथोमालो गरि लागनु पर्ने मा जोड दिनुभएका छन। अरु को खुटा तान्ने काम गर्नु भन्दा राम्रो बिकास को काम मा एक जुट भएर लागनु पर्नेमा जोड दिनु भएको थियोे ।होली
मिलन समारोह तथा शुभकामना अदान प्रदान कार्यक्रम पोखरिया युवा कल्ब का अध्यक्ष अफरोज मियाँ को अध्यक्ष्ामा सम्पन्न भएको थियो । होली मिलन समारोह कार्यक्रम मा सबिधान सभा सदस्य दोय रामेश्वर रौनियार ,प्रधुमन चौहान,पोखरिया नगर उपप्रमुख सलमा खातुन,वाडअधयक्ष लक्षमण साह, अजय गुप्ता ,रामबाबु चौहान, नन्दलाल कुर्मी , पुर्व गाबिस अध्यक्ष शंकर प्रसाद यादव, ठाकुर राम बहुमुखि क्यामपस का पुर्व प्रिसपल ललन दुबेदी, समाजसेबी बद्रि प्रसाद चौरसिया,अजय मिश्रा, पत्रकार धर्मेन्द्र चौरसिया,श्री किसुन चौहान, नेकपा माअोबादी का नगर प्रमुख पनालाल पटेल,जसपा का नगरप्रमुख राजु साह,युवा नौसाद अालम निरंजन सिंह क्षेत्री ,लगायत को स्थानिय युवा हरुको उपस्थित रहेको थियोे। कार्यक्रम मा स्वागत मन्तब्य कौशल कुमार गुप्ता ले गर्नु भएको थियो भने
।कार्यक्रम संचालन राजु गिरी ले गरेका थिए। होली मिलन समारोह कार्यक्रम मा
होली मिलन समारोह तथा शुभकामना अदान प्रदान कार्यक्रम मा अबिर लगाएर बनाएका थिए।
पोखरिया युवा कल्बको अायोजनामा होली मिलन तथा शुभकामना अदानप्रदान कार्याक्रम पोखरियामा सम्पन

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

जिराभवानीको बजेटमा ६०/४० को भागबण्डा, ४७ लाख तालिममै खर्च, असुली गर्न निर्देशन

बरियारपुरको भूतही पुल नजीक एक व्यक्तिलाई गोली हत्या।

शिक्षकको हत्या आरोपमा दम्पती पक्राउ

नयाँ सरकार बन्छ: जनार्दन शर्मा

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान र देवर पक्राउ |

ताजा समाचार

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर