LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया पर्सा २७ फागुन ।
महाशिवरात्रीको अवसरमा अाज पर्साको छिपहरमाई गाउँपालिका वार्ड नं २ मिर्जापुरमा भेडाको कुस्ती प्रतियोगिता समपन भएको छ। मिर्जापुरमा रहेको शिवमंदिरमा महाशिवरात्री मेलाको अवसरमा प्रतेक वर्ष भेडा कुस्ती प्रतियोगीता हुनेगरेकोले यश वर्ष पनी भेडा हरुको कुस्ती प्रतियोगीताको उदघाटन कार्यक्रम ईगरासन साह कलवारले गरेका थिए। भेडाको कुस्ती नेपाल भारतका भेडा हरु लयाएको उपस्थिति रहेको थियोे । भेडा कुस्ती प्नेरतियोगितामा नेपालका बिश्रामपुर,मिर्जापुर झलमहिया,भलुवहिया,र भारतको धनकुटवा,बेतिया,मझवलिया, लगायत स्थान बाट १०० वटा भेडा हरु सामिल भएको थियोे । भेडा कुस्ती प्रतियोगितामा जितने भेडा साहु हरुलाई ५ हजार देखि १० हजार सम्म पुरस्कार स्वरुप दिएको थियोे ।भेडा कुस्ती प्रतियोगितामा रामपुकार यादव, हरेन्द्र पासवन, हमानचल कुशवाहा, हिरालाल यादव,जितेन्द्र यादव, अकलेश यादव, सुरेन्द्र यादव, भुटी यादव, सशस्त्र प्रहरी
निरिक्षक कृष्णा अधिकारी,लगायत
नेपाल भारतका दर्शक हरुको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको