LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |


लालबाबु बानिया पोखरिया २६ फागुन ।
महाशिवरात्रीको अवसरमा पोखरिया युवा कल्ब ले पर्साको पोखरिया नगरपालिका वडा नं ४ मा रहेको शिव मन्दिर र हनुमान मंदिर तथा यस बजारका विभिन्न चौक लगायतको ठाउँमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।महाशिवरात्री को अवसर मा बिभिन शिवालय हरु मा भक्तजन हरु ले पुजापाठय अाउने गर्छन त्यसैको मध्यनजर गरि पोखरिया युवा कल्ब लगायत अन्य युवा हरु ले शिवमंदिर र बजार को चौक चौक मा पुगी सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन।सरसफाइ कार्यक्रम मा पोखरिया नगरपालिका का मेयर दिपनारायण रौनियार उपमेयर सलमा खातुन,संबिधान सभा सदस्य प्रधुमन चौहान,रामेश्वर रौनियार, वाडअधयक्ष लक्षमण साह,रामबाबु चौहान,नेजामोदिन समानी ,शंकर यादव,पोखरिया युवा कल्ब का अध्यक्ष अफरोज अालम,
ईलाका प्रहरी कार्यलयका पोखरिया का प्रहरी निरीक्षक दिपक थापा,सशस्त्र बेस क्याम्पका प्रहरी निरीक्षक प्रमोद राय, संतोष महतो, धर्मराज यादव,नौसाद अालम,निरंजन सिंह क्षेत्री, मनिर अालम,राजु रौनियार, राजु गिरी, पोखरिया युवा कल्ब का पदाधिकारी हरु र राजनितीकर्मी , प्रहरी ,पत्रकार लगायतकालाई को सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको