LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया पोखरिया २१ फागुन । रक्तसंचार केन्द्र बिरगंज मा रगतको अभाव भएपछी रक्तदान जिवन दान भने नारा का साथै पर्साको पोखरिया नगरपालिका मा रहेको रेडक्रस अगाडि अाज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।पोखरिय नगरपालिका , नेपाल रेडक्रस सोसाइटी पोखरिया शाखा ,सशस्त्र प्रहरी बल पोखरिया,मिडिया पार्टनर अाकास एफएम पोखरिया को संयुक्त अायोजना मा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।रक्तदान कार्यक्रम मा ८३ जना ले रक्तदान गरेका छन।
रक्तदान गर्नु हुनेमा सुरेन्द्र चौहान,नवराज कुमार गिरी,धिरज कुर्मी,उदय सराफ,निरज महतो,बिबेक चौहान,मनिष पटेल,राजकुमार साह,राकेश यादव,अब्दुल कलाम,शम्भु दास तत्वा,पंकज यादव,रुपेश कुमार ,मुना अालम,लगायत ८३ जना ले रक्तदान गरेका थिए ।रक्तदान कार्यक्रम पोखरिया नगरपालिका का नगरप्रमुख दिपनारायण रौनियार को प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रम भएको थियो भने नेपाल रेडक्रस सोसाइटी पोखरिया शाखा को सभापति भगवान प्रसाद कुर्मी को सभापतित्व मा समपन भएको छ। रक्तदान कार्यक्रममा प्रदेश सभा सदस्य प्रह्लाद गिरी, नेपाल रेडक्रस सोसाइटी पर्साका कार्यक्रम प्रमुख उदवराज शर्मा, जिल्ला सदस्य दयाशंकर सिंह, ललन दुबेदी हिमान्चल साह, शलेन्द्र मिश्रा,दिपका सिंह, डाक्टर अनिल यादव,जसपा का बिधार्थी नेता सुजित गिरी,मेयर का स्वकिय सचिव राजु साह, सहयोग रक्तसंचार केन्द्र का उदवराज शर्मा,सुजित पटेल,सेखर गुप्ता ,लिलाधर साह,दिपक सहनीलगायत को सहभागिता रहेको थियोे ।रक्तदान गरेका रक्तदाता हरु लाई नगरप्रमुख रौनियार ले प्रमाण पत्र समेत बितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको