LIVE 
मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास |

राजन कुमार बानिया पर्सा १९ फागुन ।
थारु कल्याणकारणी सभा पर्सा को अध्यक्ष हेमनारायण चौधरीको अाज हिन्दु रितिरिवाज का साथै अाफ्नै पटेर्वासुगौली गाउँपालिका को देउरिया बान्ध नजिक भलुवाही खोला मा दाहसंस्कार गरिएको छ। हेमन चौधरी का जेठो छोरा हृदय नारायण चौधरी ले अाज साढे १२. बजे हिन्दु रिवाज लाई पुरा गरी मुखअगनी दिनु भएको थियोे । थारु कल्याणकारी सभा पर्साको अध्यक्ष ७८ वर्षिय हेमनारायण चौधरी को मंगलबार राती १० बजे निधन भएको र बुधबार को दिन भलुवाही खोला मा दाहसंस्कार गरिएको थियो।चौधरी को तिन वटा छोरा र तिन वटा छोरी रहेको परिवारीक स्रोत ले जनाएका छन। जेटो छोरा ईन्जिनियर हृदयनारायण चौधरी , माईलो छोरा पटेर्वासुगली गाउँपालिका अधयक्ष हरिनारायण चौधरी र सानो छोरा समाज सेबी राजकिसोर चौधरी ,र तिन वटा छोरी रहेका छन।अधयक्ष हेमन चौधरी को दाहसंस्कार मा पुर्वमंत्री सुरेन्द्र चौधरी, प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरी , संबिधान सभा सदस्य जयप्रकास थारु, राजकुमार गुप्ता ,नेपाली काँग्रेस पार्टी पर्सा अध्यक्ष अजय दुवेदी,पुर्व सांसद राजेन्द्र बहादुर अमात्य,जिल्ला बिकास समिति पर्सा का पुर्व सभापति जनार्धन सिंह क्षेत्री, जिराभवानी गाउँपालिका अध्यक्ष रामपुत महतो,युवा नेता धर्मेन्द्र पटेल, तेजप्रताप निषाद लगायत को उलेखनिय सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको