LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

राजन कुमार बानिया पर्सा १८ फागुन ।
पर्साको कालिकामाई गाउँपालिका वार्डनं १ मुडली मा पशु स्वास्थ्य समबन्धी एक दिने निशुल्क शिबिर समपन
भएको छ। शिबिर मा सानो पशु बाख्रा ३ हजार बाख्रा हरु लाई पिपिअार भेक्सिन दिएका छन। गोरु भैंसी ३ सय पचास पचास वटा पशु हरु को
चेकजाँच गरि अौषधी समेत बितरण गरिएको छ। कालिकामाई गाउँपालिका को अायोजना मा भएको निशुल्क शिबिर गाउँपालिका अध्यक्ष नथुनी प्रसाद को अध्यक्ष्ातामा सम्पन्न भएको छ। शिबिर मा नि,वाडअधयक्ष रामशिष यादव, लगायत को सहभागीता रहेको थियोे । पशु स्वास्थ शिबिर मा
चिकित्सक,मुडलिधर पाण्डे ,केशराज प्रसाद कुर्मी धनेन्द्रराज पाण्डे , सोभकुमार पाण्डे , अजय प्रसाद यादव,राजबिसोर पटेल,अोमप्रकास पंडित,रामनाथ महतो चाई प्रदिप पटेल , सोनालाल चौहान लगायत हरु ले चेकजाच गरि अौषधी बितरण गर्नु भएको
थियो। पशु स्वास्थ्य शिबिर मा भ्यागुते रोग ,चरचरे रोग को भ्याकसिन र पिपिअार रोग समबन्धी भेक्सिन समेत पशु हरु लाई लगाईएको पशु चिकित्सक हरु ले बताए ।यो रोग को लक्षण जरो १०७ डिग्री अाउने ल्यार अाउनेघाटी सुन्ने मासु भएको ठाउमा सुन्ने र रगत पानी हुने पशु हरु को मृत्यु हुने गर्छ त्यसैले समय मा भ्यकसिन लगाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको