LIVE 
पर्सा बारको ५१औं साधारण सभा सम्पन्न, पाँच बुँदे घोषणापत्र जारी | भारतको समर्थनभन्दा पहिले भूमि फिर्ता माग्नुपर्थ्यो" भन्दै आलोचना | भारतीय विश्वविद्यालयमा आत्महत्या: वीरगञ्जकी छात्रा मृत | अपहरणपछि फिरौती माग्ने चार जना पर्सा प्रहरीको फन्दामा | नेपाल–भारत सीमामा आवतजावत गर्दा सरकारी परिचयपत्र देखाउनुपर्ने | भौतिक पूर्वाधार मन्त्री यादवको नेतृत्वमा तीव्र विकास अभियान | सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाको दादागिरी, बिल वीजक भएको माछा बुझाए भन्सार | मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न |

राजन कुमार  बानिया पोखरिया १७ फागुन ।
पर्साको कालिकामाई गाउँपालिका को वडा न ३ हरिहरपुर बिर्तामा आज ग्यास चुला बितरण गरिएको छ। कालिकामाई गाउँपालिका को वाड नं ३  हरिहरपुर बिर्ता लाई धुवा मुक्त गर्ने उदेश्य का  साथ्  एक कार्यक्रम का बिच वाडअधयक्ष  संजय पटेल ले १सय ४९ घर परिवार लाई ग्यास चुल्ला सेट बितरण गरेका छन।वाडअधयक्ष पटेल को अभियान घर घर मा ग्यास चुला पुर्याउने अभियान रहेको छ। वाडा भरि को महिला हरु लाइ दाउरा लिन भाउतारन र चुलो फुकने दिन गएको धुवा बाट महिला हरु लाइ अाँखा मा समस्या देखिएको ले सोको मध्यनजर गरि  वडाअधयक्ष पटेल ले   ग्यास चुला र ग्यास सलेन्डर  बितरण गर्गानु भएको छ। स्थानिय निर्वाचन को सम्यमा  हरिहरपुर बिर्ता लाई धुवा मुक्त बनाउन घरघर मा ग्यास चुला र ग्यास सलेन्डर बितरण गर्ने वाडअधयक्ष पटेल ले  गरेको प्रतिबद्धता लाई पुरा गरेर देखाएका छन।  यो भन्दा  पहिला ३ सय ३९ वटा घर परिवार लाई बितरण भईसकेको र अहिले १ सय ४९ गरि अहिलो सम्म ४ सय ८८ वटा ग्यास चुला,र ग्यास सलेनडर बितरण गरिएको छ।बितरण कार्यक्रम मा वाड  समिति  रामराज चौरसिया,कमलेश पासवान,राजेश प्रसाद कुर्मी,प्रभु पटेल,प्रेमचन्द्र पटेल, लगायत को सहभागिता रहेको थियो ।दलित, एकल र बिपन परिवार लाई बिशेष प्राथमिकता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको