LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

बिरगंज १५ फागुन । नेशनल लाइफ इन्स्योरेन्स बिरगंज शाखा द्वारा अभिकर्ता सम्मान ,पुरस्कार बितरण तथा तालीम कार्यक्रम यस शाखाका शाखा प्रमुख प्रकाश सिंहको अध्यक्षतामा सम्पन्न भएको छ।नेपालको पहिलो इन्स्योरेन्स रहेको छ। बिरगंज शाखामा रहेका अभिकर्ताहरुलाइ हौसला बढाउन यो कार्यक्रमको योजना गरिएको थियो भने यस माघ महिनामा राम्रो बिमा पोलेसी बेची टप टेनमा पर्ने अभिकर्ताहरुलाई यस शाखाका प्रमुख सिंहले दोसला, ब्याग, सुट दिएर टप टेनमा पर्ने अभिकर्ताहरुलाई दिई हौसला बढाएका छन् भने वहा अभिकर्ताहरुलाई बिमा सम्बन्धि र पोलेसी बिक्रि गर्ने तरिका सम्बन्धि तालिम दिएका थिए। यस कार्यक्रमलाइ संचालन गर्न सहयोग गर्न यस शाखाका कार्यालय सहायक बिर बहादुर अयडि, स्वागत मन्तब्य बरिष्ठ कार्यालय सहायक सलिना श्रेष्ठको उपस्तिथी रहेको थियो भने सम्मानित हुनेमा संजय साह, राजेश प्रसाद यादव,सुरज साह सोनार,रामजी मुखिया,अनुप अग्रवाल,सुखी साह, सनी मुखिया आदि रहेका थिए भने यस शाखाकै कर्मचारी विशाखा देवी कार्यालयमा अनुसासित भइ कार्य गरेकोमा वहा लाइ समेत शाखा प्रमुखले समानित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको