LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

राजन कुमार बानिया पर्सा १०फागुन ।
प्रदेश सरकार दलित जनता अावास कार्यक्रम अन्तर्गत अाज पर्साको कालिकामाई गाउँपालिका वार्ड नं १ मुडलीमा शिलान्यास कार्याक्रम सम्पन्न भएको छ। दलित जनता अावास कार्यक्रम अन्तर्गत डोम र मुसहर जाती का अवास का लागी प्रदेश सभासदस्य सिंगासन साह कलवार ले एक समारोह का बिच बिधवत रुपमा पुजापाठ गरि शिलान्यास गरेका छन। दलित जनता अावास कार्यक्रम मा प्रदेश सरकार ले पहिलो प्राथमिकता डोम र मुसहर जाती लाई राखेको ले अब निर्माण कार्य लाई अगाडी बढाएको छ।

निर्वाचन क्षेत्र नं ४ (ख) मा २५ वटा दलित जनताअावास निर्माण गर्ने रहेको ले अाज बाट शिलान्यास गरि निर्माण कार्य अगाडि बढाएको छ। जनता अावास बाट बंचित रहेका जनता हरु लाई थप मांग गरिएको छ।अहिले कालिकामाई गाउँपालिका अन्तर्गत २२ वटा र छिपहरमाई गाउँपालिका मा ३ गरि २५ वटा दलित जनता अावास बनाउने प्रमुख अतिथि रहनु भएका प्रदेश सभा सदस्य कलवार ले जनाएका छन। दलित जनता अावास कार्यक्रम को लागी प्रदेश सरकार ले ३ लाख ४७ हजार र ३० हजार सर्मदान गरि ३ लाख ७७ हजार बराबर को रकम लगानी गरिने छ। दलित जनता अावास निर्माण कार्यमा स्थानिय उपभोक्ता समिति बाट निर्माण हुने जनाए का छन। दलित जनता अावास शिलान्यास कार्यक्रम रामाधार साह तेली,को अध्यक्ष्ामा सम्पन्न भएको छ।कार्यक्रम मा जसपा का प्रदेश सदस्य मदन चौहान, पुर्वा जिल्ला सदस्य , वार्डअधयक्ष हरिअोम गुप्ता , संजय पटेल,योगेन्द्र चौरसिया,सचिन कुमार सिंह,मोतिलाल पटेल,उपभोक्ता समिति का अधयक्ष भुटन माझी लगायत को सहधागिता रहेको थियोे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको