Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

पर्सा गढीनगरपालिका वडा नं ५ मा ५२ परिवार लाई खाद्यान्न सामाग्री वितरण

वीरगञ्ज १० फागुन पर्सा गढीनगरपालिका वडा नं ५,६,७ मा रहेको मुसहर,तात्वा,डोम, परिवार लाई गैर सरकारी संस्था असमान नेपाल स्ट्रीट चाइल्ड नेपाल र जावास सस्थाको सहयोगमा खाद्यान्न सामाग्री सहयोग गरेको छ।
सो वडा का वडा अध्यक्ष असलम आलम को अध्यक्षता मा मुसहर,तात्वा,डोम परिवार लाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको छ। छाक टार्न समस्या देखापरे पछि असमान नेपाल ले ५२ परिवार लाई खाद्य सामाग्री सहयोग गरेको छ।सो संस्थाले प्रति परिवार चामल २५ किलो, नुन ३ किलो,मास दाल ३ किलो, मसुरो दाल २ किलो, खाने तेल ३ किलो,चाना २ किलो गरी ५२ परिवार लाई खाद्यन्न सामाग्री सहयोग गरेको छ।
सो खाद्यान्न सामाग्री वितरण कार्यक्रममा असमान नेपालका इमर्जेन्सी अफिसर धर्मेन्द्र चौरसिया,जवासका शिवनाथ यादव को उपस्थित रहेको थियो भने पर्सा गढीनगरपालिका का उपमेयर अर्चना चौधरी को विषेश उपस्थित रहेको थियो भने पर्सा गढीनगरपालिका वडा नं ५ का दलित महिला वडा सदस्य सतिया देवी,वडा सदस्य योगेन्द्र साह सैनुलाह मियाँ,लाल बाबु पण्डित, मात्रिक मंडल रमेश यादव लगायतका उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

जिराभवानीको बजेटमा ६०/४० को भागबण्डा, ४७ लाख तालिममै खर्च, असुली गर्न निर्देशन

ताजा समाचार

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर