LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

पोखरिया ८ फागुन । पोखरीया युवा समाजले शनिबार एक कार्यक्रमका बिच पोखरीया नगरपालिका वडा नम्बर ६ श्रीसियाका एक बिपन्न परिवारका छोरीको विवाहमा २१ हजार मुल्य बराबरको बिभिन्न सामग्री सहयाेग गरेको छ ।
युवा समाजका अध्यक्ष भगवान दास तात्वाको नेतृत्वमा समाले २ बोरा चामल, ५० किलो आलु, २५ किलो मसुरो दाल, २५ किलो चिनी, १ टिन रिफाईन तेल, १ टिन सरसो तेल, २० किलो मैदा, १० किलो बेसन, २० किलो प्याज, ३ सय पाता, ३ सय गिलास सहयाे गरेको हो ।
कार्यक्रममा युवा समाजका दिनेश मिश्रा, मनोज गुप्ता, मन्नु गिरी, मुमताज आलम, संतोष चौहान रमेश गिरि , धर्म देव साह सन्जय कुमार गुप्ता लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको