LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

वीरगञ्ज ८ फागुन । समग्र नेपाल नामक समाजिक संस्था,बहुदर माई नगरपालिका द्वारा आयोजित नगर स्तरिय क्रिकेट प्रतियोगिता को आज सम्पन्न फाइनल खेलमा पिपरा टिम ५ बिकेट ले बैरिया टिम लाई पराजित गरि प्रथम बिजेता भएको छ।प्रथम बिजेता पिपरा र द्वितीय बिजेता बैरिया लाई प्रदेश न. २ का भौतिक पुर्बाधार बिकास राज्य मन्त्री डा. डिम्पल झा ले शिलड सहितको पुरस्कार बितरण गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्सन गर्ने मध्ये नरेन्द्र पटेल लाई मैन अफ द म्याच र असरफ आलम लाई मैन अफ द सिरिज को पुरस्कार कार्यक्रम का बिशिस्ट अतिथी जसपा का केन्द्रिय सदस्य शिव पटेल ले बितरण गरेका थिए ।शोभराती देवान को अध्यक्षता एवम सकृयता मा आयोजित सो प्रतियोगिता मा प्रदर्शन गरेका सम्पुर्ण खेलाडी हरु लाई क्रमश जसपा का केन्द्रिय सदस्य रम्भा मिश्र, पर्सा का बरिस्ठ नेता कृष्ण पटेल, सचीव श्रीराम जि गिरि,जिल्ला सदस्य निशेश यादव, नगर अध्यक्ष कृष्ण यादव, बहुदर माइ नगरपालिका-८का वडा अध्यक्ष पुनिलाल साह, नगर सदस्य सोनालाल साह, रामाधार यादब, श्रवण राउत कुर्मी,शिक्षा प्रेमी पानालाल साह लगायत ले मेडल बितरण एवम शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । बिजेता खेलाडी हरु लाई हार्दिक बधाई एवम आयोजक संस्था प्रती हार्दिक आभार ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको