LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

राजन कुमार बानिया पर्सा ८ फागुन । पर्साको छिपहरमाई गाउँपालिका मा अाज करार ,अस्थायी,जलदारी कर्मचारी हरु को भेला समपन भएको छ।छिपहरमाई गाउँपालिका वार्ड नं ३ जयमंगलापुर मा बसेको करार ,अस्थायी , जालेदारी सेवा कर्मचारी हरु को भेला बाट अाईटी अौफिसर संजिव कुमार यादव को अध्यक्ष्ातामा २१ सदस्यीय करार ,अस्थायी ,जालेदारी कर्मचारी संगठन सर्बसहमती बाट चयन गरेक छ।छिपहरमाई करार , अस्थायी ,जालेदारी कर्मचारी संगठन को उपाध्यक्ष मा बिरेन्द्र महतो केवट,कोषाध्यक्ष प्रसान्त कुमार साह,सचिव मा अलिराज मियाँ ,सह सचिव कन्हैया साह,सदस्य हरुमा गुड्डु कुमार कानु,बिकास गुप्ता ,लगायत २१ सदस्यीय समिति चयन गरिएको छ। छिपहरमाई करार ,अस्थायी ,जालेदारी कर्माचारी संगठन को सलाहकार हरु मा रामबहादुर साह कानु ,मुकेश कुमार चौरसिया लगायत रहेको छ। करार ,अस्थायी ,जालेदारी कर्मचारी हरु को सुरक्षा लगायत को लागी अाज बसेको भेला बाट कर्मचारी संगठन चयन गरिएको संगठन का कोषाध्यक्ष प्रसान्त कुमार साह ले जनाए का छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको