LIVE 
आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब |

राजन कुमार बानिया पर्सा ८ फागुन ।
सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिखमपुरको टोलीले ज्ञयराती पर्साको धोबिनी गाउँपालिका को वाड नं २ अास्वारी बाट तिन वटा मोटरसाइकलमा लोड रहेको अबैध कुखरा बरामद गरेको छ। आज बिहान ७ बजे करिब भारत बाट तीन वटा मोटरसाईकलमा अबैध कुखरा लोड गरि अासवारी नाका हुदै नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा तिन वटा मोटरसाइकल समेत अवैध कुखरा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरले बरामद गरेका छन। सशस्त्र प्रहरी निरिक्षक किसमान तामाङको नेतृत्वमा खटिएको टोलीले ३ सय पचास किलो कुखरा बरामद गरेको छ । बरामद गरेको कुखुराको अनुमानित मुल्य ४ लाख ७० हजार मुल्य बराबरको रहेको तामाङले जानकारी दिएका छन। पक्राउ परेका कुखरा
क्वारेनटाइनका प्रतिनिधि , भद्र भलादमी , सशस्त्र प्रहरी, नेपाल प्रहरी, पत्रकार लगाएतको उपस्थितिमा नष्ट गरिएको हो ।
आफूहरु अवैध कृयाक्लाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको तामाङले जानकारी गराए

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको