Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

प्रजातन्त्र दिवसको अवसरमा भिखमपुरमा सरसफाई कार्यक्रम समपन

राजन कुमार बानिया पर्सा ७ माघ
प्रजातान्त्र दिवसको अवसरमा पर्साको धोबिनी गाउँपालिका वार्ड नं २ भिखमपुर श्री नेपाल रास्ट्रिय माध्यमिक बिधालय ले अाज सरसफाई कार्यक्रम समपन गरेको छ। श्री नेपाल रास्ट्रिय माध्यमिक बिधालय भिखमपुर ले अायोजना गरेको सरसफाइ कार्यक्रम मा बिधालय , गाउँ मा रहेको मंदिर र जानकिटोला मा पुगेर बिधार्थी हरु ,स्वास्थ्यकर्मी ,नेपाल प्रहरी र सशस्त्र प्रहरी साथै बिधालय का शिक्षक हरु सरसफाइ गर्नु को साथै बिधार्थी हरु ले जनचेतना मुल्क प्लेकार्ड घर वरपर सफा सुगर राखै रोग बाट बचौ, हाम्रो सुरक्षको अवारण सफा र हरियो पर्यावरण, सरसफाइ समबन्धी जनचेतना मुल्क नाराका साथ रैली लिएर गाउँ तथा जानकिटोल चौक सम्म परिक्रमा गरेका छन। जानकिटोला चौक मा पुगी पसले हरु संग अब देखि अाफ्नो पसल को अगाडि फोहर नगर्ने र निसके को फोहर लाई ब्यवसथित बनाएर राखने प्रतिबधाता पत्र मा हस्ताक्षर गरेका छन । अब देखि अाफ्नो पसल र घर वरपर सरसफाइ गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षार गरेका थिए।सरसफाइ कार्यक्रम मा बिलालय का प्रधानाध्यापक कुल बहादुर खडका ले भने २००७ मा जहानिय सासन लाई अन्तगरि प्रजातान्त्र अाएको ले यो दिन लाई खुशि को दिन रहेको ले स्वास्थ्य सुरक्षा स्वास्थ्य नै जिवन हो भन्ने मुल नारा को साथै सरसफाइ कार्यक्रम राखिएको छ। प्रअ खडका ले भने बिधार्थी हरु ले बिधालय मात्र हो अाअाफ्नो घर परिवार र छिमेक हरु मा समेत सरसफाइ को बारे जानकारी दिलाउन मा समेत जोड दिनु भएको थियो ।सरसफाइ कार्यक्रम वार्ड अधयक्ष ललन प्रसाद कुर्मी को अध्यक्ष्ातामा समपन भएको थियो।सरसफाई कार्यालय मा बिधालय का सहायक प्रअ अशोक साह, प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुर का डाक्टर बिकास साह,नारायणसुन्दर मंडल, दिलिप रौनियार,अनमी प्रिया महासेठ,ईलाका प्रहरी कार्यालय जानकिटोला का प्रमुख बसन्त थापा,सशस्त्र प्रहरी बल भिखमपुर का सशस्त्र प्रहरी नायब निरिक्षक हिरा सिंह,शिक्षक बिनय प्रसाद कुर्मी ,रमेश प्रसाद कुर्मी,जगेश्वर प्रसाद तेली,बिजय पटेल, प्रभु प्रसाद पटेल,रामबाबु रौनियार,बेनी बैठा,रामचन्द्र पंडित,ब्रजेश चौहान लगायत बिधालय का छात्र ,छात्रा हरु को सहभागिता रहेको थियोे ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

कालिकामाई युवा समाजद्वारा  दाइजो बहिस्कार,युवा समाजका सदस्यले बिहे गर्दा दहेज नलिने घोषणा

कालिकामाई युवा समाजद्वारा दाइजो बहिस्कार,युवा समाजका सदस्यले बिहे गर्दा दहेज नलिने घोषणा

१४ वर्षीय बालिकामाथि उँखु मा गरे बलात्कार

राष्ट्रिय वन र निकुञ्ज क्षेत्रको गाउँहरुमा फस्टायो गाँजा खेती, नष्ट गर्दै प्रहरी

एक दिने निशुल्क पशु स्वास्थ शिवीर कार्यक्रम अध्यक्ष यादव को उपस्थिति मा औषधि बितरण गरी उद्धघाटन गर्नु भयो

तलब नपाएको भन्दै चन्द्रनगरका शिक्षक तथा कर्मचारहरु धर्नामा

धोबिनी गापाका बृजाभार गायक सलिम मिया( ढोडा )लाई काठमाडौंमा सम्मानित

धोबिनी गापाका बृजाभार गायक सलिम मिया( ढोडा )लाई काठमाडौंमा सम्मानित

ताजा समाचार

सानाया मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित प्रदेश टिभी डेली डटकम
यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

 सम्पर्क: बीरगंज महानगरपालिका वडा नं. १३, पर्सा, मधेस प्रदेश (नेपाल)

सम्पर्क नं. ९८०२५९१३००

 [email protected]

हाम्रो टीम

अध्यक्ष एवं सञ्चालकः साहरुख मन्सुरी
सम्पादकः ईरफान अंसारी
सूचना तथा प्रसारण विभाग
दर्ता नम्बरः दर्ता प्रक्रियामा
प्रेस काउन्सिल नेपाल अनलाइन सूचिकरण दर्ता नं : दर्ता प्रक्रियामा
कम्पनी रजिष्ट्रार दर्ता नं. ३१४७१५/७९/०८०
आन्तरिक राजस्व विभाग ले. दर्ता नं: ६१९७२२९७९

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर