LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

राजन कुमार बानिया पर्सा ४ फागुन
पर्साको धोबिनी गाउँपालिका वार्ड नं २ भिखमपुरमा दलित युवा पुजा समितिले सरस्वती माताको पुजा तथा सम्मान कार्यक्रम गरेका छन।दलित युवा पुजा समिति भिखमपुरले अायोजना गरेको सरस्वती माताको पुजा तथा सम्मान कार्यक्रम को उदघाटन समाजिक अभियनता संतोष पटेलले एक कार्यक्रमका बिच उदघाटन गरेको थियो ।उदघाटन गर्दै अभियनता पटेलले भने दलित युवा तथा बिधार्थी भाई बहिनी हरुलाई उतसाहित गर्नु पर्नेमा जोड दिनु भएको थियो । दलित समुदाय हरु संग कुनै किसिमका भेदभाव नहोस भन्दै अाफ्नो सहयोग र सहभागिता रहेको थियोे । ज्ञानको भन्डार बिधाका सारदे सरस्वती माताले दलित लगायत समपुर्ण जातीको रहेकोले माता सरस्वती संग समपुर्ण जनसमुदायमा अाशिर्बाद बनाउन प्रथना गर्नु भएको थियोे ।सरस्वती पुजा तथा सम्मान कार्यक्रममा पुर्व गाबिस अध्यक्ष अमबिका राउत कुर्मी ,नेकपाका नेता हरि पटेल, दलित युवा पुजा समितिका अध्यक्ष, धनई राम र
अजय पटेल लगायत युवा तथा बिधार्थी भाई बहिनी हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको