LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

बीरगंज १ फाल्गुन ।
हिन्दू परिषद नेपाल द्वारा आज बीरगंज महानगरपालिका बड़ा न.२ छपकैयामा जनजागरण कार्यक्रम सम्पन गरेको छ।परिषदका बड़ा अध्यक्ष बिरेन्द्र कुशवाहाको सभापतित्वमा छठघाटमा भएको कार्यक्रममा परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेलको प्रमुख आतिथ्यमा सम्पन भएको थियो।पटेल भने देशमा हिन्दू राष्ट्रको माहोल बनि सकेको छ मात्र घोषणा गर्न बाकी छ।सामाजिक,धार्मिक र सांगठनिक कार्यमा जोड़ दिन परिषदका साथीहरु लाई पटेलले आग्रह गरेका थिए।कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय सदस्य सुरेश साह कानू,पर्सा जिल्ला उपाध्यक्ष राधेश्याम सरार्फ,हिन्दूवादी अगुवा प्रदीप कुर्मी, बड़ा न.३का अध्यक्ष भीम सरार्फ,बड़ा न.१ का सचिव अमित श्रीवास्तव सहित तीन बड़ाका परिषदका जिम्मेवार साथीहरु र अगुवाहरुको उपस्थितिमा भएको कार्यक्रममा भावी योजना र कार्यक्रम बारे बृहत छलफल भएको थियो।बड़ा न.२ का उपाध्यक्ष सुनील महतोले स्वागत र सल्लहकार कमल महतोले सहजी कारण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको