LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

वीरगञ्ज २७ माघ । जनता समाजबादी पार्टी का बरिस्ठ नेता, निर्वाचन आयोग का प्रमुख माननिय अनिल कुमार झा ले विघटीत प्रतिनिधि सभा बारे मुद्दा सर्बोच्च अदालत मा बहस भैरहेकोले अदालत को निर्णय जसपा ले स्वीकार गर्ने बताउनु भएको छ ।जसपा पर्सा द्वारा आज बिरगंज को होटेल कुमु पैलेस मा आयोजित कार्यकर्ता भेटघाट लाई सम्बोधन गर्दै सान्सद झा ले प्रतिनिधि सभा विघटन असंबैधानिक भएकोले जसपा आन्दोलन मा रहेको तर पार्टी निर्वाचन बाट नडराएको बताउदै सर्बोच्च अदालत को निर्णय जसपा स्वीकार गरि अगाडि बढने बताउनु भयो।कार्यकर्ता को बिचार सुन्दै नेता झाले पार्टी एकीकरण भए पनि नेता र कार्यकर्ता को मन नमिलेको बताउदै उदेश्य पुर्ती का लागि जसपा का सम्पुर्ण नेता कार्यकर्ता समायोजन मा इमानदार हुनु पर्ने बताउदै एकीकरण भएर बन्ने जुनसुकै संगठनमा हामी जस्तै कठीनाइ आउने स्वभाविक भएको बताउदै समयक्रममा सबै बिशय मिल्दै जाने बताउनु भयो ।जसपा पर्सा का अध्यक्ष जगदिश पटेल को अध्यक्षता मा आयोजित सो भेटघाट कार्यक्रममा जसपा का केन्द्रिय सदस्य हरु शिव पटेल, सुरेन्द्र कुर्मी,रामचन्द्र पन्डित,नेजामुदिन शमानी,पपु पटेल,सन्जय पान्डेय,मुन्नी श्रीवास्तव, उषा श्रीवास्तव,रम्भा मिश्र, जिल्ला का बरिस्ठ नेता कृष्ण पटेल, जिल्ला सचिव श्रीराम जि गिरि, नगर अध्यक्ष द्वय ओमप्रकाश सराफ, कृष्ण यादव लगायात का नेता कार्यकर्ता हरु को उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको