LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

राजन कुमार बानिया पर्सा २२ माघ । प्रहरी चौकी भिस्वाले ठूलो मात्रामा अवैध लागूऔषध ‘गाँजा’ सहित एक जानालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी भिस्वाबाट सई प्रेम मिश्राको कमान्डमा खटिएको प्रहरी टोलीले छिपहरमाई गाउँपालिका वार्ड नः ५ भिस्वा वडा कार्यालय नजिकबाट अन्दाजी १२ केजी अवैध लागूऔषध ‘गाँजा’ बरामद गरेको हो ।भिस्वा चौकबाट दक्षिण इन्डियातर्फ साईकलको क्यारियरमा बोरा राखेर लगिरहेको बेला चेक जाच गर्दा उक्त गाजा बरामद गरिएको छ । पक्राउ पर्नेमा धोबिनि गाउँपालिका वार्ड न. ५ धोबिनि निवासी अर्जुन मियाको छोरा ४० को समसुल मिया रहेको मिश्राले बताए । उक्त गाजा सहित उनलाई इलाका प्रहरी कार्यालय पोखरिया मा बुझाइएको छ । र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको