LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

कलैया २१ माघ । राष्ट्रिय सहकारी बैंक लि. को ६५ औं शाखा कार्यालय कलैयामा समुदघाटन तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।हाम्रो लक्ष्य: सम्पूर्ण सहकारीको दिगो भबिस्य भनी मुल नाराका साथ कलैया स्थित होटेल बरेवा दरबारमा राष्ट्रिय सहकारी बैंक लि. का केन्द्रिय अध्यक्ष के.बि. उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. २ का भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री मा. शैलेन्द्र प्रसाद साह, बिशिस्ट अतिथी प्रदेश सभा सदस्य मा. पारस साह, जिल्ला कृषि सहकारी संघ लि. बारा अध्यक्ष मिस्रीलाल सहनी लगायतले शुभकामना मन्तब्य व्यक्त गरिएको जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्ष शिव कुमार साहले जन्कारी गराए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको