Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

नेपाल पत्रकार महासंघ पर्साको २४ औं सधारण सभाको उद्घाटन समारोह सम्पन्न

वीरगंज २० माघ ।
नेपाल पत्रकार महासंघ पर्साको २४ औं सधारण सभाको उद्घाटन समारोह सम्पन्न भएको छ । संघका पर्सा अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा
उद्घाटन समारोह सम्पन्न भएको हो । महासंघको भवनमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासंघका केन्द्रिय महासचिव एवं कार्यक्रमका प्रमुख अतिथी रामप्रसाद दहालले देशलाईनै पत्रकार अंचार संहित दिने पर्सा जिल्ला सिंगो देशको लागि शिक्षा मुलक,संदेश मुलक जिल्ला भएको बताउनुभयो । दहालले नेपाली पत्रकारीता ईतिहासमा पर्सा जिल्लाको योगदान महत्वपुर्ण रहेको बताउदै यहाँका पत्रकारहरुको समाचार, आलेखहरु ठुला मिडियाहरु छाप्न आतुर रहेको जानकारी दिनुभयो । उहाँले पर्सा जिल्लाको पत्रकारितामा व्यापक परिर्वतन आएको बताउदै पुराना आँखाले पर्साको पत्रकारिता क्षेत्र नहेर्न समेत अनुरोध गर्नुभयो । दहालले पोखरमा सम्पन्न सधारण सभाबाट महासंघको बिधानमा महत्वपुर्ण परिर्वतन गरिएको बताउनुभयो । उहाँले महासंघले बिशेषगरी प्रत्यक्ष निर्वाचन प्रणाली र समावेशीतामा जोड दिएको समेत बताउनुभयो । दहालले अब महासंघलाई व्यवसायिक ट्रेड युनियन संस्थाको रुपमा बिकाश गर्नेे योजना रहेको जानकारी दिनुभयो । उहाँले श्रमजिवि पत्रकारको हक हितको लागि महासंघ निरन्तर खबरदारी गर्दै आएको स्पष्ट पार्नुभयो । उहाँले कोभिड महासंकट लगायतका बिपतको बेला महासंघले श्रमजिवी पत्रकारको लागि लडेको जानकारी दिनुभयो
कार्यक्रममा बिशिष्ट अतिथी शितल महतो, राजेश मिश्रा,प्रदेश २ अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, पुर्व अध्यक्ष अशोक तिवारी,नेकपा पर्सा अध्यक्ष प्रभु हजरा, नेपाली काँग्रेस पर्साका सचिव श्याम पटेल, जसपा पर्सा अध्यक्ष रामनरेश यादव,प्रमुख जिल्ला अधिकारी आस्मान तमाङ्ग, प्रहरी उपरिक्षक बेलबहादुर पाण्डे,सशस्त्र प्रहरीका राजेन्द्र खड्का लगायतकाले शुभकामाना मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैगरी कार्यक्रममा स्व.गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट पत्रकार गया यादव र कन्हैया केसरीलाई क्रमश नगद २५ हजार ,प्रमाण पत्र र दोसल्ला सहित सम्मानित समेत गरिएको थियो । त्यस्तै महासंघका पुर्व अध्यक्षहरु शंकर खतिवडा, सत्रुघन नेपाल, अशोक तिवारी, केसी लामिछाने ,श्याम बन्जारा, प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान,बरिष्ठ पत्रकार जगदिश शर्मा , शितल महतो, महेश दास लगायतलाई दोसल्ला ओढाई सम्मानित गरिएको थियो । महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारीले स्वागत गरेको कार्यक्रमको सहजिकरण सचिव युवराज खड्काले गरेका थिए!
उद्घाटन समारोह पश्चात हुने बन्द शत्रमा सचिव खडकाले वार्षिक प्रगति विवरण र कोषाध्यक्ष भुषण यादवले वार्षिक आयव्यय प्रस्तुत गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

जिराभवानीको बजेटमा ६०/४० को भागबण्डा, ४७ लाख तालिममै खर्च, असुली गर्न निर्देशन

बरियारपुरको भूतही पुल नजीक एक व्यक्तिलाई गोली हत्या।

शिक्षकको हत्या आरोपमा दम्पती पक्राउ

नयाँ सरकार बन्छ: जनार्दन शर्मा

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान र देवर पक्राउ |

ताजा समाचार

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर