Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

जनमत पार्टी पर्सा का प्रशिक्षण तथा जिम्मेवारी ग्रहण कार्यक्रम सम्पन्न।

बिरगंज १९ माघ । डा. सिके राउत नेतृत्वको जनमत पार्टी, पर्साले जिल्ला स्तरीय नेता-कार्यकर्ताका लागी नेतृत्व प्रशिक्षण तथा जिम्मेवारी ग्रहण कार्यक्रम संम्पन्न भएको छ ।प्रमुख प्रशिक्षकका रुपमा कार्यक्रमका प्रमुख अतिथी एवं जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले पार्टीको उद्देश्य, निती, रणनिती र पार्टीको अनुशासान बारे बुझाउँदै आगामी दिनमा पार्टीका नेता कार्यकर्ता लाई आ-आफ्नो जिम्मेवारी इमान्दारी साथ निभाउनका लागी प्रोत्साहित गरेका थिए ।त्यसैगरी नेतृत्व प्रशिक्षकका रुपमा पार्टी जिल्ला इन्चार्ज संतोष कुमार साहले संगठनमा नेतृत्वका लागी आवश्यक व्यक्तिगत गुण बारे चर्चा गरेका थिए । साथै, उनले पार्टीमा जो कोही इमान्दार र जिम्मेदारी पूर्वक कार्य गरेमा भविष्यमा आफ्नो भूमिका र स्थान आफै सृजना गर्न सकिने बताए ।आगामी स्थानीय चुनावमा बाजी मार्ने रणनितीका साथ संगठन विस्तार गर्ने र पार्टी लाई मजबुत पार्ने काममा नेता-कार्यकर्ताहरु पूर्ण समर्पित भई लागेको प्रति जिल्ला इन्चार्ज साहले सबैको प्रशंसा समेत गरेका थिएउक्त कार्यक्रममा पुर्व जिल्ला इन्चार्ज सुजित चौरसिया, जनमत पार्टी पर्सा का महिला अध्यक्ष अनिता रौनियार , पार्टी का केन्द्रिय सदस्य बसन्त कुशवाहा , अब्दुल खाना , पार्टी का महिला नेत्री शबु खातुन लागायत बिभिन्न स्थानिय तहका नेता कार्यकर्ताहरु उलेख्निय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

जिराभवानीको बजेटमा ६०/४० को भागबण्डा, ४७ लाख तालिममै खर्च, असुली गर्न निर्देशन

बरियारपुरको भूतही पुल नजीक एक व्यक्तिलाई गोली हत्या।

शिक्षकको हत्या आरोपमा दम्पती पक्राउ

नयाँ सरकार बन्छ: जनार्दन शर्मा

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान र देवर पक्राउ |

ताजा समाचार

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर