LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

राजन कुमार बानिया
पर्सा १७ माघ । नेपाल पशु स्वास्थ सेवा प्राबिधिक संघ पर्साको प्रथम जिल्ला अधिवेशन शनिबार बिरगंजमा सम्पन्न भएको छ । बिरगंज डराईपोर्ट स्थित बाटिका होटेलमा भएको अधिवेशनमा केशराज प्रसाद कुर्मीको अध्यक्षतामा नया जिल्ला कार्य समिति चयन गरेको छ ।

जुन समितिको उपाध्यक्ष सुजाता चौधरी , दिपनारायण रौनियार ,सचिव गौरीशंकर यादव ,सह सचीव नरेन्द्र प्रसाद साह , कोषाअध्यक्ष मोहन कुमार साह चयन भएका छन। समितिको सदस्यमा खेमराज पटेल ,हरिओम साह कानु, सन्जोग   राम,सुबासनी कुमारी, रिना कुमारी दास, प्रदीप कुमार पटेल, अछेलाल साह, हरिनारायण पन्दित, आयुस यादव, सन्जित साह तेलि, रहेका छन। केशराज प्रसाद कुर्मीको अध्यक्षता र नेपाली काङ्ग्रेस पर्साका सभापति अजय दुवेदीको प्रमुख अतिथियमा भएको अधिवेशन उद्घाटन समारोहमा NELTA का केन्द्रिय अध्यक्ष श्री जनक रावल, धोबिनी गाउपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मी, प्रमुख प्रसाशकिय अधिकृत अशोक रौनियार, स्वस्थ्य साखा प्रमुख संजय यादव, मंदिप महतो लगाएतको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको