LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन बानिया भिस्वा १७ माघ ।
पर्साको छिपहरमाई गाउँपालिका को सहयोग मा र सामुदायिक तालिम केन्द्र को अायोजनामा अाज एक दिने निशुल्क अाँखा शिबिर पर्साको छिपहरमाई गाउँपालिका वडा नं २ टिहुकी सेढामा सम्पन्न भएको हो। स्वास्थ्य चौकी मा अायोजना भएको निशुल्क अाँखा परिक्षण शिविरमा ७ सय १२ जनाले आँखा चेकजाँच गराएका थिए।
जस मध्ये १ सय ८६ जनामा मोतियाबिंदु फेला परेको आयोजक संस्थाका ले जनाएको हो ।

शिबिरमा निःशुल्क औषधी समेत वितरण गरिएको र मोतियाबिंदु फेला परेका हरु लाई निःशुल्क सल्यक्रिया समेत गरिने छ।निशुल्क अँखा शिबिर छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता को अध्यक्षतामा समपन्न भएको थियो। निशुल्क अाँखा शिबिरमा केडिया अाँखा अस्पताल का चिक्तिसक शिवशंकर प्रसाद कौशल कुमार कर्ण,राकेश कुमार गिरी,निशा न्यौपाने ,राजेश अधिकारी,सोमबहादुर श्रेष्ठ , लगायत ले अाँखा का रोगी हरु चेकजाच गरेका थिए।निशुल्क अाँखा शिबिर लाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ले उदघाटन गर्नु भएको थियोे । निशुल्क अाँखा शिबिर कार्यक्रम मा समसुल मियाँ,वार्डअधयक्ष महेन्द्र साह कलवार ,बिनोद साह, मौजिलाल साह,स्वास्थ्य शाखा प्रमुख शम्भु साह, नरेन्द्र साह, अमोद केवट ,पत्रकार लालबाबु बानिया, रितु कुमारी कर्ण,, लगायतको सहभागिता रहेको थियो।निशुल्क अाँखा शिबिरमा मोतियाबिन्द रोगी हरु लाई निशुल्क अप्रेसन हुने अायोजक संस्था ले जनाए का छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको